राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन , सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन , सुर्खेत

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन , सुर्खेत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन , सुर्खेत, Political organisation, Surkhet.

राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी ज्यु लाइ गरीएको पद मुक्क्त प्रति राप्रपा सुर्खेत का अध्यक्ष ज्यु ले दिन...
27/07/2025

राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी ज्यु लाइ गरीएको पद मुक्क्त प्रति राप्रपा सुर्खेत का अध्यक्ष ज्यु ले दिनु भएको जानकारी र व्यक्तिगत धारणा प्रति हाम्रो राष्ट्रिय प्रजातान्त्रिक युवा सङठ्न सुर्खेत ले घोर आपत्ति र खेद प्रकट गर्दछौ ।राप्रपा सुर्खेत को अध्यक्ष जस्तो गरीमामय पदिय जिम्मेवारि मा बसेको व्यक्ति ले यसरी सार्वजनिक रुपमै यस्तो गलत र झुटो जानकारी दिनु आपत्ति जनक छ । किनकि राप्रपा अध्यक्ष मा. राजेन्द्र लिंङ्देनले पार्टी को कुनै पनि आधिकारिक निकाय अर्थात केन्द्रीय समिति , कार्यसम्पादन समिति वा अनुसाशन समिति बाट विधानअनुरुप आराेप प्रमाणित गर्ने प्रकृया पूरा नगरेर ,निर्णयनै नगरिएकाे कुरा लाई आधिकारिकता दिने प्रयास स्वरुप पार्टिले गरेकाे निर्णय भन्ने पारेर पार्टिबाट विज्ञप्ति वा आफैले पत्र पठाएर गरिएकाे एकल निर्णय लाई आधिकारिकता दिन खाेजेर जिल्ला अध्यक्ष कविराम पुरीले कार्यकर्तामा भ्रम श्रृजना गरेकाे देखियो ।त्यसैको प्रति उत्तर पत्र मार्फत आएको छ ।

हार्दिक निमन्त्रणा यही मिति २०८१ फागुन १० गते शनिबारको दिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन वीरेन्द्रनगर नगर कार्यसमि...
21/02/2025

हार्दिक निमन्त्रणा
यही मिति २०८१ फागुन १० गते शनिबारको दिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन वीरेन्द्रनगर नगर कार्यसमितिको नगर अधिवेशन तथा बृहत पार्टी प्रवेश कार्यक्रम तपसिल मिति,समय र स्थानमा हुने भएकोले सम्पूर्ण वीरेन्द्रनगर नगरवासी युवा साथीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।

तपसिल
मिति :- २०८१ फागुन १० गते शनिबार
समय :- बिहान ठिक १० बजे
स्थान :- सिद्धार्थ सञ्चार सहकारी हल वीरेन्द्रनगर ६ ,शनिहल लाइन ,सुर्खेत।
सम्पर्क न:- ९८५८०५२४८३ , ९८५८०५९३९०

19/02/2025

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्...

19/02/2025

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन , सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share