भुमि समस्या समाधान आयोग जि.स . सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • भुमि समस्या समाधान आयोग जि.स . सुर्खेत

भुमि समस्या समाधान आयोग  जि.स . सुर्खेत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भुमि समस्या समाधान आयोग जि.स . सुर्खेत, Government Organization, karnali province surkhet, Surkhet.

भूमि समस्या समाधान आयोग, जिल्ला समिति सुर्खेत, नेपाल सरकारको एक महत्त्वपूर्ण निकाय हो । जसको उद्देश्य भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीकाे व्यवस्थापन गरि जग्गा उपलब्ध गराउनु हो । 🙏

भूमि समस्या समाधान आयोग ताहाचल, काठमाडौंका अध्यक्ष श्री हरि प्रसाद रिजाल , विज्ञ सदस्य डा. जगत बहादुर बस्नेत  ,सदस्य अनि...
23/03/2026

भूमि समस्या समाधान आयोग ताहाचल, काठमाडौंका अध्यक्ष श्री हरि प्रसाद रिजाल , विज्ञ सदस्य डा. जगत बहादुर बस्नेत ,सदस्य अनिल कृष्ण प्रसाईं ,सदस्य श्री गाेविन्द आचार्य र भूमि अभियन्ता CSRC काठमाडौं श्री विश्वास नेपाली लगायत भूमि समस्या समाधान आयाेग जिल्ला समिति सुर्खेतका,पदाधिकारी,कर्मचारी सहित भुमि सम्बन्धि कामकाज का विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।🙏
२०८२/१२/०९

यस भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष - आदरणीय सर@केशर ओलि ज्यूलाई  जन्मत्सवको पावन अवसरमा सुख, शान्...
30/12/2025

यस भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष - आदरणीय सर@केशर ओलि ज्यूलाई जन्मत्सवको पावन अवसरमा सुख, शान्ति, समृद्धी, सु-स्वास्थ्य, दीर्घायु का साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । 🎉🙏
💐

लेकवशी नगरपालिका वडा नं.४ का जग्गाधनी दर्ता श्रेस्ताहरू र नक्शा अध्यावधिक गर्नका लागी भूमि समस्या समाधान आयाेग जिल्ला सम...
02/09/2025

लेकवशी नगरपालिका वडा नं.४ का जग्गाधनी दर्ता श्रेस्ताहरू र नक्शा अध्यावधिक गर्नका लागी भूमि समस्या समाधान आयाेग जिल्ला समिति सुर्खेत का अध्यक्ष श्री केशर बहादुर ओली,लेकबेशी न.पा.का नगर प्रमुख उमेश कुमार पौडेल,प्रमुख प्रशासकिय अधिकृत महेन्द्र कुमार शर्मा,सर्भेक्षक चन्द्र ब.राना मगर र अमिन युवराज बि.सी. लगायतको उपस्थितिमा मालपोत कार्यालय मेहेलकुनाका कार्यालय प्रमुख श्री गगनसिँ सोमै र नापी कार्यालय मेहेलकुनाका नापी अधिकृत श्री सोम प्र.गौतम ज्यूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गरियो ।🙏

चाैकुने गा.पा वडा नं.७ र ८ का जग्गाधनी दर्ता श्रेस्ताहरू अध्यावधिक गर्नका लागी भूमि समस्या समाधान आयाेग जिल्ला समिति सुर...
31/08/2025

चाैकुने गा.पा वडा नं.७ र ८ का जग्गाधनी दर्ता श्रेस्ताहरू अध्यावधिक गर्नका लागी भूमि समस्या समाधान आयाेग जिल्ला समिति सुर्खेत का अध्यक्ष श्री केशर बहादुर ओली विज्ञ सदस्य श्री तुल बहादुर सहकारी अमिन सुशील रावत र चाैकुने गा.पा.का अध्यक्ष श्री खडक वि.क.(विबश) र सर्भेक्षक भुपेन्द्र वली लगायतको उपस्थितिमा मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री जनक बहादुर हमाल ज्यूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गरियो ।🙏

भेरिगंगा नगरपालिका वडा नं.६,७ र ८ साविक काेटमाझखर्क राजश्व सूचना प्रकाशन ।  # जानकारी सम्बन्धमा
31/08/2025

भेरिगंगा नगरपालिका वडा नं.६,७ र ८ साविक काेटमाझखर्क राजश्व सूचना प्रकाशन । # जानकारी सम्बन्धमा

बराहताल गा.पा. २ र ५ को राजश्व दाखिला गर्ने सम्बन्धि सूचना !२०८२/०५/१२
28/08/2025

बराहताल गा.पा. २ र ५ को राजश्व दाखिला गर्ने सम्बन्धि सूचना !
२०८२/०५/१२

भू.स.स.आ.जि.स. सुर्खेत का विज्ञ सदस्य,सदस्य  तथा प्राविधिक कर्मचारीहरूकाे टाेलिबाट बराहताल गा.पा. वडा नं. ५ र वडा नं. २ ...
26/08/2025

भू.स.स.आ.जि.स. सुर्खेत का विज्ञ सदस्य,सदस्य तथा प्राविधिक कर्मचारीहरूकाे टाेलिबाट बराहताल गा.पा. वडा नं. ५ र वडा नं. २ का अनुसूची २ अन्तरगतका विभिन्न कित्ता जग्गाहरूकाे नापजाँच कार्यकाे अनुगमन तथा चेकजाँच कार्य सम्पन्न गरियाे ।🙏
#२०८२/०५/१०

21/08/2025

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी त.....

जानकारी सम्बन्धमा ।
17/08/2025

जानकारी सम्बन्धमा ।

सरोकारवाला सम्पूर्णमा जानकारी सम्बन्धमा ।
15/08/2025

सरोकारवाला सम्पूर्णमा जानकारी सम्बन्धमा ।

Address

Karnali Province Surkhet
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when भुमि समस्या समाधान आयोग जि.स . सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share