Model Ma.Vi.Badakholi

Model Ma.Vi.Badakholi Shree Ne Ra Model Ma Vi Badakholi is famous public school in eastern Surkhet.

समस्त शुभेच्छुक शिक्षाप्रेमी लगायत अभिभावक एवम विद्यार्थी भाई बहिनीहरु लाइ हार्दिक निमन्त्रणा ।
23/01/2026

समस्त शुभेच्छुक शिक्षाप्रेमी लगायत अभिभावक एवम विद्यार्थी भाई बहिनीहरु लाइ हार्दिक निमन्त्रणा ।

हार्दिक निमन्त्रणा
12/01/2026

हार्दिक निमन्त्रणा

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि.बडाखोली गुर्भाकोट-६ सुर्खेत को आयोजनामा  प्रार्थना, पिटी ब्यबस्थापन तथा विद्यार्थी , अभ...
10/01/2025

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि.बडाखोली गुर्भाकोट-६ सुर्खेत को आयोजनामा प्रार्थना, पिटी ब्यबस्थापन तथा विद्यार्थी , अभिभावक उत्प्रेरणा सम्बन्धि २ दिने कार्यक्रम संगीत पिटिका राष्ट्रिय अभियान्ता आदरणीय प्रशिक्षक श्री हरिस ओलिसरको प्रशिक्षणमा आज देखि शुरु भएको छ ।
आज पहिलो दिन यस बिद्यालयका करीब १२०० विद्यार्थी र छिमेकी बिद्यालयका विद्यार्थी, यस बिद्यालयको सेवा क्षेत्रका शिक्षक, अभिभावक, बिब्यस , शिक्षक अभिभावक संघका पदाधिकारी र शुभचिन्तकहरुको उपस्थितिमा संगीत पिटि र उत्प्रेरणात्मक सत्र सम्पन्न भएको छ ।
भोलि मिति २०८१ पौष २७ गते सनिवार अभिभावक बिशेष उत्प्रेरणात्मक कार्यक्रम हुनको साथ साथै "गुणस्तरीय शिक्षाको लागि घरमा पढाइ कुनो" कार्यक्रमको अभियानको घोषणा कार्यक्रम पनि रहेकोले सम्पुर्ण अभिभावकज्युलाइ आफ्ना नानी बाबुको साथमा बिहान ठिक १० बजे बिद्यालयमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । बिद्यालय परिवार

ने.रा.मा.बि. बडाखोलीको ५१ औं  बार्सिक उत्सवको अवसरमा सन्चालन हुने साप्ताहिक कार्यक्रममा सहभागीताको लागि हार्दिक अनुरोध ग...
09/01/2025

ने.रा.मा.बि. बडाखोलीको ५१ औं बार्सिक उत्सवको अवसरमा सन्चालन हुने साप्ताहिक कार्यक्रममा सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं ।

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि. बडाखोली गुर्भाकोट -६,सुर्खेत मा कक्षा ८  र १० को नियमित मासिक परीक्षा अन्तर्गत आज प्रथ...
17/10/2024

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि. बडाखोली गुर्भाकोट -६,सुर्खेत मा कक्षा ८ र १० को नियमित मासिक परीक्षा अन्तर्गत आज प्रथम दिन ( मिति २०८१-०७-०१गते)अङ्ग्रेजीको परीक्षा सन्चालन भइरहेको अबस्थाको केही झलक

03/10/2024
आज मिति २०८१/०६/०२ गते रास्ट्रीय शिक्षा दिवस २०८१ को अवसरमा हाम्रो  विद्यालय श्री ने रा मा बि बडाखोलिकाे आयाेजनामा अन्तर...
18/09/2024

आज मिति २०८१/०६/०२ गते रास्ट्रीय शिक्षा दिवस २०८१ को अवसरमा हाम्रो विद्यालय श्री ने रा मा बि बडाखोलिकाे आयाेजनामा अन्तर सदनात्मक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यसै अवसरमा शैक्षिक सत्र २०८१को बैशाख देखि भाद्र सम्म भएका शुक्रबारे अतिरिक्त कार्यक्रममा विभिन्न बिधामा विभिन्न स्थान ल्याउन सफल विद्यार्थी भाइ बहिनिहरुलाइ पुरस्कार बितरण पनि गरियो ।

18/09/2024

आज असोज २ गते
राष्ट्रिय शिक्षा दिवस
नारा:- ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ ।
#सबैमा शुभकामना !

यस बिद्यालयका भु.पु.कार्यालय सहयोगी स्व.शिव शंकर बुढाले रोपेको  बिद्यालय सङ्ग इतिहास जोडिएको वरको रुख आज बिहान ६:४० बजे ...
14/09/2024

यस बिद्यालयका भु.पु.कार्यालय सहयोगी स्व.शिव शंकर बुढाले रोपेको बिद्यालय सङ्ग इतिहास जोडिएको वरको रुख आज बिहान ६:४० बजे ढलेको छ ।

सहायक प्रशिक्षक पदको परीक्षा सरेको सम्बन्धि सुचना सूचना ! सूचना!! सूचना!!!श्री नेरा मावि बडाखोली गुर्भाकोट-६ सुर्खेत को ...
13/09/2024

सहायक प्रशिक्षक पदको परीक्षा सरेको सम्बन्धि सुचना

सूचना ! सूचना!! सूचना!!!

श्री नेरा मावि बडाखोली गुर्भाकोट-६ सुर्खेत को रिक्त सहायक प्रशिक्षक पदको लागि भएको दर्खास्त आह्वानको परीक्षा मिति २०८१-०५-३० गते हुने भनिएकोमा बिशेश कारण बस तपसिलको मिति,केन्द्र र समयमा सङ्घिय लोकसेवा आयोगले तोकेको कृषि सेवा बाली बिज्ञान समूह कृषि प्राबिधिक पाचौं तहको पाठ्यक्रम अनुसार परीक्षा सन्चालन हुने भएकोले उक्त दिनमा सोही पाठ्यक्रम बमोजिम तयारी गरि परीक्षा केन्द्रमा परीक्षा समय भन्दा एक घण्टा अगाडि सम्पर्कमा आउन सम्पुर्ण उम्मेदवारहरुलाई सुचित गरिन्छ ।
तपसिल:
परीक्षा मिति : २०८१-०६-०१ गते मंगलवार
परीक्षा केन्द्र : गुर्भाकोट नगरकार्यपालिकाको कार्यालयको हल
समय : बिहान ११ बजे

Address

Gurbhakot-6
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Model Ma.Vi.Badakholi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category