Bank Exam Preparation Nepal

Bank Exam Preparation Nepal Job

Please share for your reference.
27/04/2026

Please share for your reference.

21/04/2026

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर !
☎️ ०१–५९७१२२२
🎵 TikTok: https://www.tiktok.com/
▶️ YouTube: https://www.youtube.com/

21/04/2026

अनुसन्धान प्रक्रियालाई सहज र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नेपाल प्रहरीले परिचालन गर्ने सादा पोसाकका ‘घुमुवा’ प्रहरीहरु अहिले प्रहरी संगठनकै लागि घाँडो बनेका छन् ।

21/04/2026
21/04/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिंहदरबारस्थित आफ्नो कार्यकक्षबाट ECOSOC अन्तर्गत ‘विकासका लागि वित्त’ सम्बन्धी न्युयोर्कमा आयोजित मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा मन्तव्य राखेका छन्।

18/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

18/04/2026

नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व : बलाधिकृत केसी

18/04/2026
18/04/2026

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Bank Exam Preparation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bank Exam Preparation Nepal:

Share