CDEN karnali Province

CDEN karnali Province सिडेन कर्णाली प्रदेश

सुर्खेत जिल्ला क्षेत्र नम्बर २ बाट जननिर्वाचित प्रतिनिधिसभा सदस्य /पुर्व मन्त्री Hirdayaram Thani र नेपाल निजामती कर्मचा...
05/08/2025

सुर्खेत जिल्ला क्षेत्र नम्बर २ बाट जननिर्वाचित प्रतिनिधिसभा सदस्य /पुर्व मन्त्री Hirdayaram Thani र नेपाल निजामती कर्मचारी युनियनका पुर्व केन्द्रिय अध्यक्ष भवानी प्रसाद थानी ज्युको ममतामयी आमा तथा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) का पुर्व केन्द्रिय अध्यक्ष आदर्निय दाई ई. Umesh Prasad Thani ज्युको हजुरआमा देवी थानी ज्युको मिति २०८२ साल श्रावण ११ गते भएको असमाहिक निधनप्रती भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौ🙏
(सिडेन कर्णाली प्रदेश परिवार)

04/08/2025
30/12/2024

नयाँ सदस्यता दर्ता तथा नवीकरण सम्बन्धमा सुचना !

यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को आठौँ केन्द्रीय कार्यकारिणी तथा तेस्रो प्रादेशिक कार्यकारिणी समितिहरुको निर्वाचनको सन्दर्भमा यस संस्थाको बिधान २०६५ (संसोधन २०७६)को परिच्छेद ७ को दफा २६ को उपदफा ४ मा उल्लेख भए बमोजिम उक्त निर्वाचनको मतदानमा सहभागि हुन तल उल्लेख भए बमोजिम २०८१ पौष मसान्त भित्र अनलाइन आवेदन गर्नुहुन सम्वधित सबैमा यसै सुचना मार्फत सुचित गरिएको छ ।

तपशील
 नयाँ सदस्यताको हकमा https://cden.org.np मा रहेको Registrationमा गई तोकिएका विवरणहरु समावेश गर्नुपर्ने छ । यदि कुनै विवरण अपुग भएमा आवेदन pending अथवा अस्वीकृत हुनेछ।
 सदस्यता नवीकरणको हकमा https://cden.org.np मा रहेको Members login मा गई प्राप्त निर्देशनअनुसार नविकरण गर्न तथा आजीवन सदस्यताको लागि आवेदन गर्न सकिनेछ ।
 नयाँ सदस्यता आवेदन तथा नवीकरण गर्दा लाग्ने दस्तुर Khalti Payment Gateway मार्फत वा तल उल्लेख गरिएको बैंक खातामा जम्मा गर्न सकिनेछ।

बैंक खाताको विवरणः
Account Name: CENTRE FOR DEMOCRATIC ENGINEERS NEPAL (CDEN)
Account Number: 19101010000224
Bank: Global IME Bank
Branch: Kupondole Branch

11/11/2024

हार्दिक आह्वान !
नेपाल इन्जिनियर्स एशोसिएसनद्वारा गठन गरिने विभिन्न विषयगत समितिहरूमा रहि स्वतः स्फूर्त रूपमा आफ्नो योगदान गर्न इच्छुक इन्जिनियर/ आर्किटेक्ट सदस्य महानुभावहरूलाई मिति २०८१/०७/२८ गते बुधबारसम्ममा तलको लिङ्कमा दिइएको Google form भरी आफ्नो इच्छा जाहेर गर्नु हुन हार्दिक आह्वान गरिन्छ । विषयगत समितिहरूको सूचि Google form मै उल्लेख गरिएको व्यहोरा अनुरोध छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSewaxIe4kQcnZ3d8FhBuBKmn6u3Fb4NvVUZ2P0j9Mxq4omJ4g/viewform

यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का सदस्य तथा नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेश तेस्रो कार्यकारिण...
11/11/2024

यस सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का सदस्य तथा नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेश तेस्रो कार्यकारिणी समिति सदस्य उर्जावान इन्जिनियर ज्योति नारायण चौधरीको निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ ।

युवा इन्जिनियर ज्योति नारायण चौधरीको अल्पायुमै भएको अकल्पनीय निधनबाट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले एक होनहार ऊर्जावान् युवा सदस्य गुमाएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं, साथै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।

सिडेन केन्द्रिय कार्यकारिणि समितिका अध्यक्ष ई. लक्ष्मण के.सि. ज्यु का पुजनिय पिता श्री कृष्ण बहादुर के.सि. ज्यु प्रती हा...
28/10/2024

सिडेन केन्द्रिय कार्यकारिणि समितिका अध्यक्ष ई. लक्ष्मण के.सि. ज्यु का पुजनिय पिता श्री कृष्ण बहादुर के.सि. ज्यु प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ🇳🇵
सिडेन कर्णाली प्रदेश कार्यसमिती तथा परिवार्🇳🇵🇳🇵

CDEN karnali Province कार्यसमितीद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा उपस्थित/अनुपस्थित सम्पुर्ण ने...
07/10/2024

CDEN karnali Province कार्यसमितीद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा उपस्थित/अनुपस्थित सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनी , आमाबुवा , इस्टमित्र तथा सरोकारवालाहरुमा बिजयादशमी , शुभदिपावली , छठपर्व , नेपाल सम्बतको अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ🌹❤️🙏

कार्यक्रममा उपस्थित हुने बारे🌹❤️🙏 ेपाल्🙏
06/10/2024

कार्यक्रममा उपस्थित हुने बारे🌹❤️🙏
ेपाल्🙏

बडा दशै २०८१ को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनि तथा ईस्टमित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं 🌹...
04/10/2024

बडा दशै २०८१ को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनि तथा ईस्टमित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं 🌹❤️🙏

बैठकमा उपस्थिती हुने बारे- ेपाल्🙏
30/07/2024

बैठकमा उपस्थिती हुने बारे-
ेपाल्🙏

सिडेन कर्णाली प्रदेशद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम🌹❤️🙏
15/10/2023

सिडेन कर्णाली प्रदेशद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम🌹❤️🙏

Address

Surkhet

Telephone

+9779846360899

Website

Alerts

Be the first to know and let us send you an email when CDEN karnali Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share