Nepal Voluntary Blood Donors' Society, Surkhet

Nepal Voluntary Blood Donors' Society, Surkhet नेपाल स्वयंसेवी रक्तदाता समाज एक गैर-नाफामुखी संस्था हो जसले रगतको माग पूरा गर्न स्वस्थ रक्तदाताहरूको संख्या बढाउन र उत्प्रेरित गर्न काम गरिरहेको छ।

हाम्रो यस समाजका सचिव Punam B. C. ज्यू आफ्नो ३६औं पटकको रक्तदान कर्णाली प्रदेश अस्पतालमा गर्नुहुँदै । महानकार्यकालागि सल...
01/09/2026

हाम्रो यस समाजका सचिव Punam B. C. ज्यू आफ्नो ३६औं पटकको रक्तदान कर्णाली प्रदेश अस्पतालमा गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो अनुरोधमा जाजरकोट निवासी स्वयंसेवी रक्तदाता गोपाल नेपाली ज्यू कर्णाली प्रदेश अस्पतालमा आफ्नो १०औं पटकको रक्तदान गर...
01/09/2026

हाम्रो अनुरोधमा जाजरकोट निवासी स्वयंसेवी रक्तदाता गोपाल नेपाली ज्यू कर्णाली प्रदेश अस्पतालमा आफ्नो १०औं पटकको रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Abhishek Singh Thakuri  ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । मह...
19/08/2026

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Abhishek Singh Thakuri ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महान कार्यका लागि सलाम ।

हामी स्वयंसेवी रक्तदाताहरुलाई न दिन, न रात, न घाम, न पानी । हामी हरेक समय मानवीय जीवन बचाउन लागि परेका छौं । अस्पतालबाट ...
15/08/2026

हामी स्वयंसेवी रक्तदाताहरुलाई न दिन, न रात, न घाम, न पानी । हामी हरेक समय मानवीय जीवन बचाउन लागि परेका छौं । अस्पतालबाट अहिले भरखर कल आयो आकस्मिक B+ समूहको रक्ततत्व चाहियो भनेर अनी स्वयंसेवी रक्तदाता Rakesh Chettri ज्यूलाई रक्तदान गर्न लगाइहाले धन्यवाद रक्तदाता ज्यू । महानकार्यकालागि सलाम ।

हाम्रो सहकार्यमा आफ्नो जन्मदिनको अवसरमा @स्वयंसेवी रक्तदाता र Purnadev Adhikari ज्यू २६औं पटक रक्तदान नेपाल रेडक्रस सोसा...
11/08/2026

हाम्रो सहकार्यमा आफ्नो जन्मदिनको अवसरमा @स्वयंसेवी रक्तदाता र Purnadev Adhikari ज्यू २६औं पटक रक्तदान नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रमा सुर्खेतमा गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो अनुरोध स्वयंसेवी रक्तदाता Madhav Regmi  ज्यू नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा आफ्नो ५० औं पटकको...
08/08/2026

हाम्रो अनुरोध स्वयंसेवी रक्तदाता Madhav Regmi ज्यू नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा आफ्नो ५० औं पटकको रक्तदान गर्नुहुँदै । महान कार्यकालागि सलाम

हाम्रो यस समाजका कार्यसमिति सदस्य स्वयंसेवी रक्तदाता Suraj Chhetri Silwal  ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान...
05/08/2026

हाम्रो यस समाजका कार्यसमिति सदस्य स्वयंसेवी रक्तदाता Suraj Chhetri Silwal ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता सन्तोष श्रेष्ठ  ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यक...
05/08/2026

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता सन्तोष श्रेष्ठ ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो यस समाजका कार्यसमिति सदस्य Bhoj Prasad Acharya आज ६१औं राष्ट्रिय रक्तसञ्चार दिवसका दिन कर्णाली प्रदेश अस्पतालमा आ...
28/07/2026

हाम्रो यस समाजका कार्यसमिति सदस्य Bhoj Prasad Acharya आज ६१औं राष्ट्रिय रक्तसञ्चार दिवसका दिन कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Anil Bhandari  ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यका...
24/07/2026

हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Anil Bhandari ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।

Address

Birendranagar-6
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Nepal Voluntary Blood Donors' Society, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Voluntary Blood Donors' Society, Surkhet:

Shortcuts

Share

Category