09/09/2025
आज साझ ०७ :०० बजे Gen z protest आन्दोलनको क्रम मा सरकारको क्रुर दमन बाट सहिद भएका भाइहरुको आत्माको चिरशान्ती को कामना सहित श्रद्धाञ्जली अर्पणका लागि दिप प्रज्वलन कार्यक्रम रहेकोले सम्पूर्ण छिन्चु बासिलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।