सफलतामा सहकार्य

सफलतामा सहकार्य आउनुहोस
हरेक प्रतिस्पर्धात्मक परिक्षामा सफलता हासिल गर्न
सहकार्य र समन्वय गरौ

09/07/2025

सामान्य प्रशासन मन्त्रालयले BAT 39
का शाखा अधिकृतहरूको पदस्थापन गरेको छ

Here’s a document for you.

17/08/2024

https://ocmcm.karnali.gov.np/sites/ocmcm/files/2024-08/Final%20Saruwa%202081.4.32.pdf

14/02/2024

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तस्य ब्रम्हारुपा सरस्वती।।५।।

06/02/2024

नेपालले द्विपक्षीय हवाई सम्झौता गरेका मुलुकको संख्या ४२ पुगेको छ ।❣️🙏
➙४२ औ मुलुक: स्वीट्जरल्याण्ड
➙सम्झौता मिति: २०८० माघ २३ गते

06/02/2024

मुलुकको अर्थ चित्र !!

04/02/2024

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ५, सुपरभाइजर पदहरूको नियुक्ति....

04/02/2024

🎥🎥प्यारसीटमोल किन्दा ध्यान दिनै पर्ने कुरा के हुन्? 💊💊

04/02/2024

लोक सेवा आयोगबाट नयाँ नियुक्ति तथा बढुवा भई आउने उपसचिव र सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने व्यवस्था अनिवार्य गर्ने, शाखा अधिकृतका हकमा भने निजले माग गरेको अवस्थामा बाहेक सेवा अवधि तीन वर्ष पुगेपछि मात्र प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाउने मन्त्रालयले प्रस्ताव गरेको नयाँ मापदण्डमा छ

कर्मचारी आफैँले माग गरेको अवस्थामा बाहेक अवकाश हुने पाँच वर्षभन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नखटाइने, विशेष परिस्थितिमा बाहेक आर्थिक वर्षको अन्तिम त्रैमासिकमा प्रमुख प्रशासकीयको सरुवा नगर्ने र प्रमुख प्रशासकीय अधिकृतको कार्यावधि कम्तीमा दुई वर्षको हुने छ तर मन्त्रालयले विशेष परिस्थितिमा कारण खोली एक वर्ष अवधि पूरा भएको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

03/02/2024

सन् २०२३ को विभिन्न सूचकांकमा नेपालको स्थान:
* भ्रष्टाचार = १०८ औं
* शक्तिशाली पासपोर्ट = ९८ औं
* खुशी = ७८ औं
* प्रेस स्वतन्त्रता = ९५ औं
* भोकमरी = ६९ औं
* समृद्धि = ११० औं
* शान्ति = ७९ औं
* आर्थिक स्वतन्त्रता = १४२ औं
* नवप्रवर्तन = १०८ औं
* विधिको शासन = ७१ औं
* सुशासन = ९२ औं
* विश्वव्यापी आतंकबाद = ३६ औ
#सफलतामासहकार्य

04/01/2024

शाखा अधिकृतको लिखित परिक्षामा उतिर्ण हुने सबैलाई बधाई छ

30/12/2023
20/12/2023

Address

Birendranagar
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when सफलतामा सहकार्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share