कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बद्रीपुल,सुनसरी

  • Home
  • Nepal
  • Sunsari
  • कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बद्रीपुल,सुनसरी

कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बद्रीपुल,सुनसरी This is the official page of Koshi Gaupalika, Laukahi. You can find every news regarding this office here. Government Organization

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (Heat ...
04/06/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (Heat wave) हुने सम्भावना छ।सोही अवधिमा, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन (Hot days) हुने सम्भावना छ।
विभागका अनुसार ती प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछ।

दरबन्दी मिलान गरिएको सम्बन्धमा ।।।
04/06/2026

दरबन्दी मिलान गरिएको सम्बन्धमा ।।।

स्थानीय पाठ्यपुस्तक ससोंधन कार्यशालामा सहभागी हुने सम्बन्धमा ।।।
04/06/2026

स्थानीय पाठ्यपुस्तक ससोंधन कार्यशालामा सहभागी हुने सम्बन्धमा ।।।

सार्वजनिक बिदा
22/05/2026

सार्वजनिक बिदा

सम्माननीय राष्ट्रपति आदरणिय रामचन्द्र पौडेल ज्यूबाट कोशी प्रदेश सुनसरी जिल्ला कोशी गाउँपालिकाको लौकही सिटी हलको उद्धघाटन...
20/05/2026

सम्माननीय राष्ट्रपति आदरणिय रामचन्द्र पौडेल ज्यूबाट कोशी प्रदेश सुनसरी जिल्ला कोशी गाउँपालिकाको लौकही सिटी हलको उद्धघाटन समारोह !

सूचना ।।।
19/05/2026

सूचना ।।।

वाल विकास सहजकर्ताको विवरण उपलब्ध गराउने सम्बन्धमा ।।।
19/05/2026

वाल विकास सहजकर्ताको विवरण उपलब्ध गराउने सम्बन्धमा ।।।

कोशी गाउँपालिकाको "लौकही सिटीहल" समुद्घाटन समारोह ।।।
18/05/2026

कोशी गाउँपालिकाको "लौकही सिटीहल" समुद्घाटन समारोह ।।।

कोशी गाउँपालिकाका माद्यमिक विद्यालयहरुको शौक्षिक सत्र २०८२ को SEE को नतिजा विवरण ।।।
15/05/2026

कोशी गाउँपालिकाका माद्यमिक विद्यालयहरुको शौक्षिक सत्र २०८२ को SEE को नतिजा विवरण ।।।

Address

Koshigaupalika Laukahi
Sunsari

Alerts

Be the first to know and let us send you an email when कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बद्रीपुल,सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बद्रीपुल,सुनसरी:

Share