Balen vision

Balen vision A voice for the people,vision for the better Nepal.

10/02/2026

सिंगो देश रविमय ,एमाले कंग्रेस त्रसित

10/02/2026

🔔🔔फागुन २१ गते घन्टीको सुनामी आउने पक्का🔔🔔

09/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रा,मक सामग्री पोस्ट गरेको आ,रोपमा एमाले सुनसरीका एक युवा नेता पक्राउ परेका छन्।

09/02/2026
08/02/2026

नेपाल ऐतिहासिक जिततर्फ उन्मूख।

08/02/2026
08/02/2026

क्रिकेट देखि सदनसम्म

सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप क्रिकेट खेलेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । हाम्रा समानुपातिक सांसदका उम्मेदवार रहनुभएका ज्ञानेन्द्र मल्लले त्यो बेला विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नुभएको थियो । विश्वकपमा उहाँको ब्याटिङ नेपालको जितको आधार पनि बनेको थियो ।
आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ । क्रिकेटले देशलाई जोड्ने र खुसी हुने मौका दिएको छ । व्यवसायीक रुपमा अघि बढ्ने सम्भावना देखाएको छ । क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौं । उहाँकै अनुभव र भिजन अनुसार अब नेपालको क्रिकेट अगाडी बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ ।

लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टिमका सम्पुर्ण खेलाडीलाई शुभकामना । सिंगो देश तपाईंहरुको साथमा छ ।

🔔🔔बालेन भन्छन्-रास्वपाले एक कार्यकाल सरकार चलाउन पायो भने अर्को पटक चुनाव प्रचारमा रास्वपालाई जानै पर्ने छैन🔔🔔
07/02/2026

🔔🔔बालेन भन्छन्-रास्वपाले एक कार्यकाल सरकार चलाउन पायो भने अर्को पटक चुनाव प्रचारमा रास्वपालाई जानै पर्ने छैन🔔🔔

07/02/2026

Address

Sunsari
Sunsari

Telephone

+9779804003994

Website

Alerts

Be the first to know and let us send you an email when Balen vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Balen vision:

Share