Inaruwa,Sunsari

Inaruwa,Sunsari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inaruwa,Sunsari, Landmark & historical place, Inaruwa Sunsari, Sunsari.

सुनसरीमा दिनभरकालागि हटाइयाे कर्फ्यु । निषेधाज्ञा भने कायमै।
01/08/2026

सुनसरीमा दिनभरकालागि हटाइयाे कर्फ्यु । निषेधाज्ञा भने कायमै।

रातभरको वार्तापछि बिहान ५:१५ बजे सरकार र पीडित पक्षबीच सहमति
31/07/2026

रातभरको वार्तापछि बिहान ५:१५ बजे सरकार र पीडित पक्षबीच सहमति

शुभ प्रभात हामी सबै फरक–फरक संस्कृति, भाषा र धर्मका भए पनि, हाम्रो पहिचान एउटै हो — नेपाली।सम्मान, सद्भाव र एकतामा नै हा...
31/07/2026

शुभ प्रभात
हामी सबै फरक–फरक संस्कृति, भाषा र धर्मका भए पनि, हाम्रो पहिचान एउटै हो — नेपाली।
सम्मान, सद्भाव र एकतामा नै हाम्रो शक्ति छ।🇳🇵

सुनसरीमा गृहमन्त्री सुदन गुरुङइनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज राति ११:४५ बजे गृहमन्त्री सुदन गुरुङ आइपुगेका ...
31/07/2026

सुनसरीमा गृहमन्त्री सुदन गुरुङ
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज राति ११:४५ बजे गृहमन्त्री सुदन गुरुङ आइपुगेका छन् ।
तश्विर : गनेश कुमार यादव

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सुनसरीसहित विभिन्न जिल्लामा विकस...
30/07/2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सुनसरीसहित विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

गृहमन्त्री सुधन गुरुङले सुनसरी पुगेर त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि सम्बोधनको समय तय हुने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

30/07/2026

पर्सा प्रशासनले अहिले ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म वीरगंज महानगर क्षेत्र भित्र ५ जना भन्दा बढी भेला हुन नपाउने गरि निषेधाज्ञा लागू गरेको छ।

30/07/2026

सिरहाको गोलबजारमा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। मृतकको सनाखत भएको छैन।
समाचार कमेन्टमा
Source - NepalKhabar

30/07/2026

कप्तानगञ्ज घटना : घाइते थप एकजनाकाे मृत्यु घाेषणा ।

30/07/2026

जनकपुरको ताजा अवस्था
धनुषा जिल्ला प्रशासनले आज दिउँसो ३:३० बजेदेखि अर्को सूचना नआएसम्मको लागी कर्फ्यु लगाएको छ ।

Happy birthday to former Prince of Nepal Hridayendra Bir Bikram Shah. ❤️
30/07/2026

Happy birthday to former Prince of Nepal Hridayendra Bir Bikram Shah. ❤️

Address

Inaruwa Sunsari
Sunsari
56710

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa,Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share