Hamro Sunsari .Com

  • Home
  • Hamro Sunsari .Com

Hamro Sunsari .Com Official facebook Page of
hamrosunsari.com

सुन्सरी काे इनरुवामा एक मात्र जीम The infinity fitness जसका संचालक तथा अध्यक्ष संस्मित सापकोटा ज्यू लाई बधाई तथा शुभकामन...
12/06/2026

सुन्सरी काे इनरुवामा एक मात्र जीम The infinity fitness जसका संचालक तथा अध्यक्ष संस्मित सापकोटा ज्यू लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु !
आजै आफ्नो जिम काे शोभा बढाउन हुन र आफ्नो स्थान सुनिश्चित हुन आग्रह गर्द छु!

infinity fitness का संचालक तथा अध्यक्ष:- ससमित सापकोटा!

स्थान:- इनरुवा १ सुनसरी !

तस्बिरमा हेर्नुहाेस `इनरूवा डे´का सहभागीहरू   उपस्थित भगवती_स्कुल इनरूवा मा सुसम्पन!
29/05/2026

तस्बिरमा हेर्नुहाेस `इनरूवा डे´का सहभागीहरू उपस्थित भगवती_स्कुल इनरूवा मा सुसम्पन!

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार र...
28/05/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ बुधबार सुनको मूल्य २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँको घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज 2 बजे देखि ३ बजे सम्म कार्यक्रम रिदम नेपाली लोक गित मा स्वागत् छ कल us 9804087908 KO माध्यम बाट आउन सक्नुहुन्छ मात्र ...
27/05/2026

आज 2 बजे देखि ३ बजे सम्म
कार्यक्रम रिदम नेपाली लोक गित मा स्वागत् छ कल us 9804087908 KO माध्यम बाट आउन सक्नुहुन्छ मात्र पपुलर एफएम 99.5 MHz ma दिनको 2 बजे देखि ३ बजे सम्म म सुलभ रिजाल काे साथमा सुन सक्नुहुन्छ!

सुनसरी काे धरान मा बाल विवाह गर्ने १६ बर्ष को युवा र १४ बर्ष कि युबाती नाबालिका र बालक बालविवाह मा रंगे हात पक्राऊ पुलिस...
26/05/2026

सुनसरी काे धरान मा बाल विवाह गर्ने १६ बर्ष को युवा र १४ बर्ष कि युबाती नाबालिका र बालक बालविवाह मा रंगे हात पक्राऊ पुलिस ले हतकडी लगाइ हिरासत मा !

राष्ट्रिय पत्रकारिता पुरस्कार सहित सम्मानित भैसक्नु भएका इनरूवाका अग्रज पत्रकार इकवाल अहमद , नगरपालिकाकाे सम्मान लायक ठह...
22/05/2026

राष्ट्रिय पत्रकारिता पुरस्कार सहित सम्मानित भैसक्नु भएका इनरूवाका अग्रज पत्रकार इकवाल अहमद , नगरपालिकाकाे सम्मान लायक ठहरिनु भएन छ !
खिया लागिसकेका दर्जनाैं मेडल सहित धमिराले धुमिल बनाइसकेका प्रमाणपत्र भित्तामा झुण्ड्याई किसानी पेशा अंगाल्न बाध्य पुराना कुस्ती खेलाडी अर्जुन मेहता समेत सूचिमा अटाउनु भएन छ !!
हुनत् समेट्न असमर्थ भएर नि हुन सक्ला । मापदण्ड नपुगेर पनि हुन सक्ला 😎
सुन्नमा आएका केहि गुनासाे मात्र हाे है 🤗
अन्य त काेही छुट्नु भा छैन हाेला 😏
सम्मानित हुनुहुने सबैलाई अग्रिम बधाई । इनरूवा डे काे पूर्ण सफलताकाे कामना 🙏

मन्त्रीहरूको सुनको ‘बिल सार्वजनिक गर्न’ माग !
18/05/2026

मन्त्रीहरूको सुनको ‘बिल सार्वजनिक गर्न’ माग !

18/05/2026

सुनसरी रहेकाे The FitnessJim ले गर्यो भाई बैनी प्रती जिम बाट पैसा बढी लिएको नगर बासी को अनुराेध सरकार द्वारा रोक लगाउने !

म्याग्दीको मङ्गला-२ का एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् ।
18/05/2026

म्याग्दीको मङ्गला-२ का एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् ।

सुनसरी जिल्ला अवस्थित बराहक्षेत्रमा पछिल्लो समय सूर्यास्त हेर्न भाइरल बन्दै आन्तरिक पर्यटकीय स्थल बनेको "बोराबाँध" बाट प...
18/05/2026

सुनसरी जिल्ला अवस्थित बराहक्षेत्रमा पछिल्लो समय सूर्यास्त हेर्न भाइरल बन्दै आन्तरिक पर्यटकीय स्थल बनेको "बोराबाँध" बाट पहिलो क्यामेरा अन गर्दै प्रतीक्षित फिल्म "महाराजधिराज" को हिजोबाट छायांकन प्रारम्भ भएको छ ।
निरन्तर कुरा भईरहेपनि पहिलो एक्सन कट को अवसरमा कारणवस उपस्थित हुन सकिन, Biraz Bista, sulav Rijal sunsari सर लगायत सम्पूर्ण फिल्म युनिटलाई हार्दिक सुवासकामना । 🙏🙂🎬 sunsari .com !

Address

Inaruwa

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sunsari .Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share