श्री भानु आधारभूत विद्यालय

  • Home
  • Nepal
  • Sunsari
  • श्री भानु आधारभूत विद्यालय

श्री भानु आधारभूत विद्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री भानु आधारभूत विद्यालय, Public School, Barahakshetra-6, Aaitabare, Sunsari.

गुणस्तरीय शिक्षाको लागि समुदायको पहिलो आकर्षण ।
श्री भानु आधारभूत विद्यालय, बराहक्षेत्र-०६, चक्रघट्टी।
बालबिकास कक्षा देखि कक्षा ८ सम्म पठनपाठन हुने
बालबिकास कक्षा देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भएको विद्यालय।

यस विद्यालयकी इसिडि शिक्षक रुकमिना घिमिरेको आज पर्न गएको शुभ-जन्मदिनको पावन अवसरमा यहाँको सुख, समृद्धि, उन्नति प्रगती, स...
12/06/2026

यस विद्यालयकी इसिडि शिक्षक रुकमिना घिमिरेको आज पर्न गएको शुभ-जन्मदिनको पावन अवसरमा यहाँको सुख, समृद्धि, उन्नति प्रगती, सु-स्वास्थ्य, तथा दिर्घ जीवनको कामना गर्दछौ।
भगवान बराहले हजुरको कल्याण गरुन र माता पाथिभराले हजुरको रक्षा गरुन। विद्यालयको शैक्षिक गुणस्तर प्रदानमा अहोरात्र खटिने सकारात्मक शक्ती, र सामर्थय सदैव प्राप्ती होस ।।🎈🎊🎊🎊🎉🎉🎉🎊🎈🎁🎁🎊🎉🎉🎉🎉🎉Wish You a Splendour Happy Birthday Rukmina MADAM.May god bless you.🎊🎊🎈🎁🎁🎁🎈
प्रधानाध्यापक
एवम्
समस्त विद्यालय परिवार।

आज मिति २०८३/०२/२८ गते बिहीवारका दिन यस विद्यालयमा  अध्ययनरत कक्षा ३ की मेहनेती छात्रा अनु मल्लिकलाई पर्न गएको जन्मदिनको...
11/06/2026

आज मिति २०८३/०२/२८ गते बिहीवारका दिन यस विद्यालयमा अध्ययनरत कक्षा ३ की मेहनेती छात्रा अनु मल्लिकलाई पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।🎂🎂
HAPPY BIRTHDAY ANU🎂🎂🎂
प्रधानाध्यापक,
एवम समस्त विद्यालय परिवार, बराहक्षेत्र-०६, आइतबारे।

आज मिति २०८३/०२/२७ गते बुधबारका दिन यस विद्यालयमा  अध्ययनरत कक्षा ८ का मेहनेती छात्र प्रवीण श्रेष्ठलाई पर्न गएको जन्मदिन...
10/06/2026

आज मिति २०८३/०२/२७ गते बुधबारका दिन यस विद्यालयमा अध्ययनरत कक्षा ८ का मेहनेती छात्र प्रवीण श्रेष्ठलाई पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।🎂🎂
HAPPY BIRTHDAY PRABIN🎂🎂🎂
प्रधानाध्यापक,
एवम समस्त विद्यालय परिवार, बराहक्षेत्र-०६, आइतबारे।

आज मिति २०८३।०२।०४ गते सोमबारका दिन बसेको शिक्षक अभिभावक संघको बैठकबाट रिक्त रहेको शिक्षक अभिभावक संघको अध्यक्ष जस्तो गर...
18/05/2026

आज मिति २०८३।०२।०४ गते सोमबारका दिन बसेको शिक्षक अभिभावक संघको बैठकबाट रिक्त रहेको शिक्षक अभिभावक संघको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत रुपमा छनौट हुनु भएकोमा श्री गीता श्रेष्ठज्यूमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
प्रधानाध्यापक
एवम्
समस्त विद्यालय परिवार।

आज मिति २०८३/०२/०४ गते सोमबार बसेको वि.व्य.स. को बैठकबाट हालको परिवर्तित व्यवस्था अनुरुप यस श्री भानु आधारभूत विद्यालय, ...
18/05/2026

आज मिति २०८३/०२/०४ गते सोमबार बसेको वि.व्य.स. को बैठकबाट हालको परिवर्तित व्यवस्था अनुरुप यस श्री भानु आधारभूत विद्यालय, बराहक्षेत्र-०६, आइतबारे, चक्रघट्टी, सुनसरीको विद्यालय व्यवस्थान समितिको अध्यक्ष जस्तो गरिमामय पदमा श्री टिका कुमारी श्रेष्ठ ज्यू सर्वसम्मत रुपमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ। साथै स्थानीय बालमैत्री शासन प्रणाली अन्तर्गत यस विद्यालयको भानु बाल समुहको अध्यक्ष(छात्र) सरोज खनाल तथा उपाध्यक्ष (छात्रा) एलिसा बिशुङ्खे आमन्त्रित सदस्यको रुपमा सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
प्रधानाध्यापक
एवम्
समस्त विद्यालय परिवार।

हाम्रो यस श्री भानु आधारभूत विद्यालयको प्रधानाध्यापक श्री नगेन्द्र बहादुर कार्की सरको आज पर्न गएको जन्मदिनको  बिशेष शुभक...
14/05/2026

हाम्रो यस श्री भानु आधारभूत विद्यालयको प्रधानाध्यापक श्री नगेन्द्र बहादुर कार्की सरको आज पर्न गएको जन्मदिनको बिशेष शुभकामना व्यक्त गर्दछौ। भगवान बराहको आशीर्वाद सदैब तपाईंमा रहिरहोस,तपाईंले सोचेका,आटेताकेका र देखेका सम्पुर्ण सपनाहरू क्रमश पूरा हुँदै जाउन। सधै यस् श्री भानु आधारभूत विद्यालयको उन्नति र प्रगतिमा अहोरात्र खटिरहने प्रेरणा मिलोस भन्दै फेरि पनि जन्मदिनको धेरैधेरै शुभकामना र आशिर्वाद छ नगेन्द्र सर।🎁🎈🎊🎊🎊🎉🎉🎉🎊🎈🎁🎁🎊🎉🎉🎉🎉🎉Happy Birthday NAGENDRA SIR.May god bless you.🎊🎊🎈🎁🎁🎁🎈
स-प्रधानाध्यापक
एवम्
समस्त विद्यालय परिवार।

हिजो मिति २०८३/०१/२९ गते मङ्गलबारका दिन यस विद्यालयमा  अध्ययनरत कक्षा ५ की मेहनेती छात्रा सुनिता मगरलाई पर्न गएको जन्मदि...
13/05/2026

हिजो मिति २०८३/०१/२९ गते मङ्गलबारका दिन यस विद्यालयमा अध्ययनरत कक्षा ५ की मेहनेती छात्रा सुनिता मगरलाई पर्न गएको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।🎂🎂
HAPPY BIRTHDAY SUNITA🎂🎂🎂
प्रधानाध्यापक,
एवम समस्त विद्यालय परिवार, बराहक्षेत्र-०६, आइतबारे।

हामी सबैका प्यारी, कुशल,मिलनसार,सकारात्मक सोचकी धनी  एवम्  क्षमतावान आत्मिय शिक्षक चन्दा कुमारी घिमिरे मेमको आज पर्न गएक...
07/05/2026

हामी सबैका प्यारी, कुशल,मिलनसार,सकारात्मक सोचकी धनी एवम् क्षमतावान आत्मिय शिक्षक चन्दा कुमारी घिमिरे मेमको आज पर्न गएको जन्मदिनको बिशेष शुभकामना व्यक्त गर्दछौ। भगवान बराहको आशीर्वाद सदैब तपाईंमा रहिरहोस,तपाईंले सोचेका,आटेताकेका र देखेका सम्पुर्ण सपनाहरू क्रमश पूरा हुँदै जाउन। सधै यस् श्री भानु आधारभूत विद्यालयको उन्नति र प्रगतिमा अहोरात्र खटिरहने प्रेरणा मिलोस भन्दै फेरि पनि जन्मदिनको धेरैधेरै शुभकामना र आशिर्वाद छ चन्दा मेम।🎁🎈🎊🎊🎊🎉🎉🎉🎊🎈🎁🎁🎊🎉🎉🎉🎉🎉Happy Birthday CHANDA MADAM.May god bless you.🎊🎊🎈🎁🎁🎁🎈
प्रधानाध्यापक
एवम्
समस्त विद्यालय परिवार।

28/04/2026

शैक्षिकसत्र २०८३ का लागि भर्ना खुल्यो !!!!

शैक्षिकसत्र २०८३ का लागी भर्ना खुल्यो!
28/04/2026

शैक्षिकसत्र २०८३ का लागी भर्ना खुल्यो!

Address

Barahakshetra-6, Aaitabare
Sunsari

Website

Alerts

Be the first to know and let us send you an email when श्री भानु आधारभूत विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category