छथर गाउँपालिकाको कार्यालय तेह्रथुम

  • Home
  • Nepal
  • Sukrabare
  • छथर गाउँपालिकाको कार्यालय तेह्रथुम

छथर गाउँपालिकाको कार्यालय तेह्रथुम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from छथर गाउँपालिकाको कार्यालय तेह्रथुम, Government Official, Chhathar Sukrabare, Sukrabare.

निःशुल्क मनोसामाजिक परामर्श सेवा सम्बन्धी सूचना ।
22/04/2026

निःशुल्क मनोसामाजिक परामर्श सेवा सम्बन्धी सूचना ।

श्रम संसार (shramsansar) प्रणाली आबद्व हुने सम्बन्धी सूचना ।
22/04/2026

श्रम संसार (shramsansar) प्रणाली आबद्व हुने सम्बन्धी सूचना ।

सम्पुर्णमा जानकारीका लागि अनुरोध छ |
16/04/2026

सम्पुर्णमा जानकारीका लागि अनुरोध छ |

लाभग्राही छनौट सम्बन्धि सूचना |
01/04/2026

लाभग्राही छनौट सम्बन्धि सूचना |

30/03/2026

सूचना ।

छथर गाउँपालिका कार्यालयबाट नियमित रूपमा वितरण भइरहेको राष्ट्रिय परिचयपत्र कार्ड वितरण डिभाइस जिल्ला प्रशासन कार्यालय तेह्रथुममा अनलाइन ट्रान्सफर गर्न पठाइएकोले आज मिति २०८२/१२/१६ गते १ दिन कार्ड वितरण कार्य नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।

सूचना |||
13/03/2026

सूचना |||

विद्युतिय वोलपत्र स्वीकृत गर्ने आशयको सूचना |
11/03/2026

विद्युतिय वोलपत्र स्वीकृत गर्ने आशयको सूचना |

HPV खोप कार्यक्रम सम्बन्धि सूचना |
09/02/2026

HPV खोप कार्यक्रम सम्बन्धि सूचना |

महत्वपूर्ण सूचना
25/01/2026

महत्वपूर्ण सूचना

तेह्रथुम जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मिति २०८२/१०/०८ मा सफलतापूर्वक सम्पन्न भई उक्त प्रतियोगिता...
22/01/2026

तेह्रथुम जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मिति २०८२/१०/०८ मा सफलतापूर्वक सम्पन्न भई उक्त प्रतियोगितामा सहभागी स्थानीय तहहरूले हासिल गरेका पदकहरुको विवरण तपसिल बमोजिम रहेको छः
पदक विवरण:
१. छथर – ११ स्वर्ण 🥇, १० रजत 🥈, ४ कास्य 🥉
२. आठराई – ९ स्वर्ण 🥇, ७ रजत 🥈, ४ कास्य 🥉
३. फेदाप – ४ स्वर्ण 🥇, ४ रजत 🥈, ८ कास्य 🥉
४. मेन्छायेम – ४ स्वर्ण 🥇, ४ रजत 🥈, ४ कास्य 🥉
५. म्याङ्लुङ – २ स्वर्ण 🥇, १ रजत 🥈, ३ कास्य 🥉
६. लालीगुँरास – ० स्वर्ण, २ रजत 🥈, ३ कास्य 🥉
यस ऐतिहासिक सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने छथर गाउँपालिकाका सम्पूर्ण टिम, प्रशिक्षक तथा खेलाडी भाई बहिनीहरूलाई हार्दिक धन्यवाद तथा बधाई।
साथै लगातार दोस्रो पटक उपाधि जित्न सफल सम्पूर्ण टिमप्रति हामी आभारि छौँ। 🏆 🏆

विषादि वितरण सम्बन्धी सूचना |
22/01/2026

विषादि वितरण सम्बन्धी सूचना |

Address

Chhathar Sukrabare
Sukrabare
CAR

Alerts

Be the first to know and let us send you an email when छथर गाउँपालिकाको कार्यालय तेह्रथुम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to छथर गाउँपालिकाको कार्यालय तेह्रथुम:

Share