08/03/2024
आजको दिन देवका देव महादेव!भगवान् शिवको विशेष दिन, महाशिवरात्रि को अवसरमा सम्पूर्ण गाउँ बासी! ईस्ट- मित्र,शिव मन्दिर निर्माण सम्पन्न गर्नमा अहोरात्र खटिने बुवा,आमा,दाजु भाइ,दिदी बहिनी,गाउँ बासी अन्य सदस्य हरू,छोरा छोरी ,सहयोग दातृ व्यक्तित्व,संस्था,सम्पूर्ण-सम्पूर्ण मा कोटी कोटी नमन् साथै सुभकामना🙏यो मन्दिर निर्माण हुनुमा आफै ऐतिहासिक पाटो बनिसकेको छ!र फेरि पनि यो ऐतिहासिक सं रचना लाई पुस्तौं पुस्तासम्म डोहोराई रहन, गाउँको पहिचान, जिवित राख्न यो शिव मन्दिर जगेर्ना मा मन्दिरको भौतिक सं रचना निर्माणमा आवद्ध सहभागी सबै सबै मा विशेष उत्तरदयाई त्व वहन गर्ने सोच,जिम्मेवारी, कर्तव्य निभाउने क्षमता भगवान् शिव ले प्रदान गरुन्! जय शम्भो🙏🙏🙏