20/03/2025
नेपाली लोकतान्त्रिक आन्दोलनका कमान्डर, शान्ति नायक, शसस्त्र द्वन्दलाई शान्तिपुर्वक अवतरण गराउन सफल २०६२/६३ को दोस्रो जनआन्दोलनका सर्वोच्च कमान्डर क्रान्ति नायक गिरिजाप्रसाद कोईराला ज्यु को १५ औ स्मृति दिवशको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा शुमन अर्पण गर्दछु ।
जिपी कोईराला फाउन्डेसन सोलुखुम्बु