Bal Shiksha Sadan Pvt. Ltd.

  • Home
  • Bal Shiksha Sadan Pvt. Ltd.

Bal Shiksha Sadan Pvt. Ltd. Welcome to Bal Shiksha Sadan, where we nurture young minds with a blend of academic excellence and holistic development.

Our dedicated faculty fosters growth and innovation, shaping future leaders. Join us in creating a brighter tomorrow!

30/05/2026

कक्षाकोठाभन्दा पर, सिर्जनामा देशप्रेम

29/05/2026

देशको अर्थतन्त्र, विकास र अवसरहरूको दिशानिर्देश गर्ने बजेटप्रति चासो राख्नु प्रत्येक नागरिकको दायित्व हो। यही नागरिक चेतनाको अभ्यास गर्दै हाम्रा Grade 10 का विद्यार्थीहरू।

29/05/2026

सम्पूर्ण नेपालीहरूमा १९ औँ गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ । जनताको बलिदान, संघर्ष र योगदानबाट स्थापित गणतन्त्रले स्वतन्त्रता, समानता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउँदै
समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् । राष्ट्रप्रति सम्मान, एकता र जिम्मेवारीको भावनासहित
शान्त, समुन्नत र उज्ज्वल नेपालको कामना गर्दछौँ । जय नेपाल! 🇳🇵

ईद–उल–अजहा अर्थात् बकरइद रमजानपछि करिब ७० दिनमा, हिजरी पात्रोअनुसार जुल–हिज्जाको १०औँ दिनमा मनाइने पवित्र पर्व हो । यस द...
28/05/2026

ईद–उल–अजहा अर्थात् बकरइद रमजानपछि करिब ७० दिनमा, हिजरी पात्रोअनुसार जुल–हिज्जाको १०औँ दिनमा मनाइने पवित्र पर्व हो । यस दिन मुस्लिम समुदायले नमाज अदा गरी एक–अर्कामा शुभकामना साटासाट गर्छन् तथा कुर्बानी दिएर त्याग, समर्पण र मानवताको सन्देश फैलाउँछन् । कुर्बानीको मासु आफन्त, साथीभाइ र गरिब–असहायबीच बाँड्ने परम्पराले सद्भाव र सहयोगको भावना झल्काउँछ । सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ईद–उल–अजहाको हार्दिक शुभकामना !

जन्मदिनको हार्दिक मंगलमय शुभकामना
25/05/2026

जन्मदिनको हार्दिक मंगलमय शुभकामना

माध्यमिक तह संयोजक श्री राजेश चौधरी ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
24/05/2026

माध्यमिक तह संयोजक श्री राजेश चौधरी ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना

कक्षा-१ देखि कक्षा-१० सम्म विविध वर्ग (section) का कप्तान तथा उप-कप्तान (Monitor & Ast. Monitor) लाई नेतृत्व र जिम्मेवार...
19/05/2026

कक्षा-१ देखि कक्षा-१० सम्म विविध वर्ग (section) का कप्तान तथा उप-कप्तान (Monitor & Ast. Monitor) लाई नेतृत्व र जिम्मेवारीको पहिचानस्वरूप ब्याज वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। तपाईंहरूको अनुशासन, नेतृत्व क्षमता र जिम्मेवारीपूर्ण भूमिकाले कक्षाको वातावरण अझ उत्कृष्ट बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

19/05/2026
विद्यार्थीको सफलता व्यक्तिगत मेहनतसँगै अभिभावकको असल संस्कार र विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन तथा मार्गदर्शनको संय...
18/05/2026

विद्यार्थीको सफलता व्यक्तिगत मेहनतसँगै अभिभावकको असल संस्कार र विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन तथा मार्गदर्शनको संयुक्त प्रतिफल हो ।

साना पाइला, ठूला सपना — हाम्रो प्रि–स्कूलका प्रतिभाशाली विद्यार्थीहरूको सफलता हामी सबैको गर्व हो। हाम्रा साना तारा आज सम...
18/05/2026

साना पाइला, ठूला सपना — हाम्रो प्रि–स्कूलका प्रतिभाशाली विद्यार्थीहरूको सफलता हामी सबैको गर्व हो। हाम्रा साना तारा आज सम्मानित हुँदैछन्, भोलि यही चमकले राष्ट्रलाई उज्यालो बनाउनेछ।

Address

Karjanha-02 (Bandipur), Siraha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bal Shiksha Sadan Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share