Mirchaiya Katari Chowk

Mirchaiya Katari Chowk We are here with u Now and Forever! we are Mirchaiyans, This page is to promote and unite the people in nepal specially people around mirchiaya.

This community should be able to help bring people together and be supportive to each other.

अत्यधिक धुलो उड़ेको हुनाले स्थानीयदुरा मिर्चैया कटारी चौक सागरमथा स्कूल अगाड़ी चका जाम।
05/02/2024

अत्यधिक धुलो उड़ेको हुनाले स्थानीयदुरा मिर्चैया कटारी चौक सागरमथा स्कूल अगाड़ी चका जाम।

SEE परिक्षा खारेज गरिएको छ !अब राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ मा परिक्षा लिने भएछ !!
13/09/2023

SEE परिक्षा खारेज गरिएको छ !
अब राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ मा परिक्षा लिने भएछ !!

मिर्चैया न•पा• ८ भगवतपुर निवासी राजेन्द्र प्रसाद गोईत यादव जग्गाधनी ले ५ धुर छघरीयामा थप बोरिङ को लागी खानेपानी आपूर्तिम...
20/08/2023

मिर्चैया न•पा• ८ भगवतपुर निवासी राजेन्द्र प्रसाद गोईत यादव जग्गाधनी ले ५ धुर छघरीयामा थप बोरिङ को लागी खानेपानी आपूर्तिमा सहज होश उदेश्य राखी मिर्चैया साना शहरी खानेपानी संस्था लाई जग्गा दान दिनु भएको मा। उहाँ प्रति उच्च समान् सहित हाम्रो मिर्चैया हार्दिक नमन गर्दछ ❤️🙏

फोटो : मिर्चैया साना सहरी खानेपानी अध्यक्ष अन्जय सह ज्यु को फेसबुक वाल बाट |

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउसिरहा, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था म...
13/08/2023

मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ

सिरहा, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आज आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

अभियुक्तहरूमा मिर्चैया नगरपालिका ७ का २२ वर्षीय रविन सदा र मिर्चैया(५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया ७ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते विहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।

दुबै अभियुक्तले हत्यामा आफूहरुको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता छन् ।

25/04/2023

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

सिरहाको मिर्चैयामा मिर्चैया नगरपालिको मेयर विरोध आज पनि प्रदर्शन । एक घण्टा संगर्ष समिति दुवरा राजमार्गमा चक्काजाम। दिनद...
21/04/2023

सिरहाको मिर्चैयामा मिर्चैया नगरपालिको मेयर विरोध आज पनि प्रदर्शन । एक घण्टा संगर्ष समिति दुवरा राजमार्गमा चक्काजाम। दिनदिनै माहोल तातीदै।

मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारबीच सहमति |
01/04/2023

मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारबीच सहमति |

सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ मा रहेको सा‌ैर्या सिमेन्ट उधाेगमा ट्रकमा तिरपाल बानने कर्ममा चट्याङ लागेर एक जना ना....
31/03/2023

सिरहाको मिर्चैया नगरपालिका वडा नं.१ मा रहेको सा‌ैर्या सिमेन्ट उधाेगमा ट्रकमा तिरपाल बानने कर्ममा चट्याङ लागेर एक जना ना.५ ख ३७२१ नम्बर ट्रक ड्राइभ नेत्र बहादुर गाैतम (कुमार)काे मृत्यु । बिशेश जनकारी आउन बाँकी |

राम नवमी मा मिर्चैयाको दृश्य😍Pc: Sushant  photography
30/03/2023

राम नवमी मा मिर्चैयाको दृश्य😍

Pc: Sushant photography

राम नवमीको उपलक्षयमा मिर्चैयामा रथ यात्रा।
30/03/2023

राम नवमीको उपलक्षयमा मिर्चैयामा रथ यात्रा।

30/03/2023

राम नवमीको उपलक्षयमा मिर्चैयामा रथ यात्रा🙏

Address

Mirchaiya
Siraha
06

Alerts

Be the first to know and let us send you an email when Mirchaiya Katari Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mirchaiya Katari Chowk:

Share

Our Story

Welcome to the page of the beautiful city , Mirchaiya Katari Chowk. This page is to promote love for the city and unite the people in Nepal specially people around Mirchiaya. This community should be able to help bring people together and be supportive to each other.