राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सिन्धुपाल्चाेक/काभ्रे

  • Home
  • Nepal
  • Sindhupalchok
  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सिन्धुपाल्चाेक/काभ्रे

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सिन्धुपाल्चाेक/काभ्रे a-MAIZE-ing POTATOES

आ.व. २०८२/८३ को कार्यक्रम/क्रियाकलापहरू संचालनका लागि सूचि दर्ता तथा आवेदन प्रस्ताव आहवान सम्बन्धि सूचना !
30/07/2025

आ.व. २०८२/८३ को कार्यक्रम/क्रियाकलापहरू संचालनका लागि सूचि दर्ता तथा आवेदन प्रस्ताव आहवान सम्बन्धि सूचना !

कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायिक कृषि फर्म/उद्यमी/कृषक समुह/सहकारी/जल उपभोक्ता समितिहरुले सूचनामा उल्लेखित आवश्यक...
03/08/2022

कार्यक्रममा सहभागी हुन इच्छुक व्यवसायिक कृषि फर्म/उद्यमी/कृषक समुह/सहकारी/जल उपभोक्ता समितिहरुले सूचनामा उल्लेखित आवश्यक कागजातहरुका साथ परियोजना कार्यान्वयन एकाईको कार्यालय चौतारा र काभ्रे जिल्लाका किसानहरुले प्राविधिक एकाईको कार्यालय बनेपामा गई आफ्नो संस्था सुचिकृत गराउनु भई मिति २०७९/०५/१४ गते कार्यालय समयभित्र कार्यक्रम मागको निवेदन पत्र पेश गर्नहुन अनुरोध गरिन्छ।

थप जानकारीका लागि कार्यालयको फोन नं‍. ०११-६२०१२५, ०११६६६२२५८ (काभ्रेपलाञ्चोक), ९८६५१९७८७३ (सिन्धुपाल्चोक) मा सम्पर्क गर्न सकिनेछ।

साथै, कार्यक्रम माग गर्दा दिइने आवेदन पत्र (अनुसूची-१०) बमोजिमको फारम यस कार्यालयको वेबसाइट https://piusindhupalchowk.pmamp.gov.np/publications बाट डाउनलोड गर्न सकिनेछ।

03/08/2022

आ.व. २०७९/०८० को लागि सूची दर्ता गर्ने सम्बन्धि सूचना !
प्रथम पटक प्रकाशित मिति २०७९/०४/१३

यो सूचना यस कार्यालयको Website मा पनि हेर्न सकिने छ ।
https://piusindhupalchowk.pmamp.gov.np/
थप जानकारीका लागि सम्पर्क टेलिफोन नं. ०११-६२०३७०

कार्यक्रममा सहभागिताका लागि व्यवसायिक कृषि फर्म/उद्यमी/कृषक समुह/सहकारी/जलउपभोक्ता समितिहरुलाई सुचिकृत हुने बारेको सूचना...
02/08/2022

कार्यक्रममा सहभागिताका लागि व्यवसायिक कृषि फर्म/उद्यमी/कृषक समुह/सहकारी/जलउपभोक्ता समितिहरुलाई सुचिकृत हुने बारेको सूचना।

गाईभैंसी ज़ोन सिन्धुपाल्चोकको क्षेत्र निर्धारण सिफारीस।
06/09/2021

गाईभैंसी ज़ोन सिन्धुपाल्चोकको क्षेत्र निर्धारण सिफारीस।

काभ्रे तथा सिन्धुबासीहरू गाईभैंसी ज़ोनमा आबद्ध हुनुहोला!
01/08/2021

काभ्रे तथा सिन्धुबासीहरू गाईभैंसी ज़ोनमा आबद्ध हुनुहोला!

काभ्रे तथा सिन्धुबासीहरु कृषि विकास अनुदानको लागि आबेदन गर्नुहोला!
28/07/2021

काभ्रे तथा सिन्धुबासीहरु कृषि विकास अनुदानको लागि आबेदन गर्नुहोला!

प्राङ्गारिक मल चाहियो : न्यूनतम कतिमा वेच्न सक्नुहुन्छ ?
06/10/2020

प्राङ्गारिक मल चाहियो : न्यूनतम कतिमा वेच्न सक्नुहुन्छ ?

Apply गर्नुस है ।
06/10/2020

Apply गर्नुस है ।

बीउमा आत्मनिर्भर वन्ने हैन त ?
06/10/2020

बीउमा आत्मनिर्भर वन्ने हैन त ?

Address

CHAUTARA
Sindhupalchok
97711

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

011620125

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सिन्धुपाल्चाेक/काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सिन्धुपाल्चाेक/काभ्रे:

Share