Dhruba Parajuli

Dhruba Parajuli दलहरूलाई हेर्‍यौं पटक पटक, यो पटक हेरौं स्वतन्त्रलाई।

26/11/2024
07/11/2022

नमस्कार । म धुर्व पराजुली सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २प्रतिनिधिसभा स्वतन्त्र उमेद्वार । पुराना राजनितिक दल र तिनका उमेद्वारलाई मतदान गरि गरि वाक्क र दिक्क तपाईहरूकाे विचमा म विकल्प उमेद्वारकाे रूपमा तपाईहरूकाे बिचमा अाएकाे छु । मेराे क्रस खुकुरी चिन्हमा मतदान गरि सेवा गर्ने अवसर प्रदान गर्नुहाेस अवस्य पनि तपाईहरूलाई निराश हुन दिने छैन । धन्यवाद ।

Address

Sindhupalchok (सिन्धुपाल्चोक)
Sindhupalchok

Telephone

+9779849991535

Website

https://www.facebook.com/profile.php?id=100086720857366

Alerts

Be the first to know and let us send you an email when Dhruba Parajuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category