15/08/2026
सामुहिक जन्मोत्सव कार्यक्रम सम्पन्न ..............................
मिति २०८३।०४।२९ गते यस बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत प्रहरी कर्मचारीहरु र तालिमरत प्रशिक्षार्थीहरु मध्ये साउन महिना भरी जन्मदिन परेकाहरुको सामुहिक जन्मोत्सव कार्यक्रम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढा मगरज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न ।
कार्यक्रमका केहि झलकहरु...............................................