District Traffic Police Office, Sindhuli

District Traffic Police Office, Sindhuli Welcome to District Traffic Police Office, Sindhuli Official page. For Emergencies, Dial 103 for Traffic Police Support.

10/09/2026
सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले राजमार्गहरुमा चल्ने  सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण चेकजाँच गरिएको.....
10/09/2026

सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले राजमार्गहरुमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण चेकजाँच गरिएको........................

मिति २०८३।०५।२५ गते बिहान  जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.०९ भिमान बसपार्क स्थित यस कार्यालय समेतको संयुक्त आयोजना ...
10/09/2026

मिति २०८३।०५।२५ गते बिहान जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.०९ भिमान बसपार्क स्थित यस कार्यालय समेतको संयुक्त आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा सवारी चालकहरुको लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम गरिएको
उक्त कार्यक्रम बि.पि.राजमार्ग र मदन भण्डरी राजमार्ग भएर संचालीत सवारी साधन समेत गरि १९ वटा सवारी साधनका चालकहरुलाई लागु पदार्थ सेवन चेकजाँच (THC Rapid Test) गरिएकोमा २० वटा किटको प्रयोग गरी ३ (तिन) जना सवारी चालकको लागु पदार्थ सेवन पोजिटिभ (Positive) भेटिएकोले निज चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इ.प्र.का.भिमान, सिन्धुलीमा पठाईएको निजहरु मध्ये १ जना बस चालक, १ जना हाईस चालक र १ जना पिकप चालक रहेको ।

सवारी आवागमन व्यवस्थापन सम्बन्धी अत्यन्त जरूरी सूचना !!!
31/08/2026

सवारी आवागमन व्यवस्थापन सम्बन्धी अत्यन्त जरूरी सूचना !!!

29/07/2026
14/07/2026
24/06/2026

तिब्रगतीमा सवारी साधन नचलाउ !!!!!!!!!!!!!!!!!!!! सचेतनाको लागी!!!!!!!!!!!!!!

Address

Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share