27/10/2024
धरहरा चलाउने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गलत छ ! स्थानीय तह पंगु बनाएर ठूला व्यापारी पोस्ने निर्णयले संघीयतालाई कसरी मजबूत बनाउॅंला ? त्यसो हो भने सरकार नै कुनै निजि कम्पनिलाई ठेक्कामा चलाउन देऊ !
व्यक्ति मन परेन धरहरा खोस्दिने, व्यक्ति मन परेन संघीयताको मर्म कुल्चिदिने, व्यक्ति मन परेन भने संविधान मास्दिने । व्यक्ति मन पर्यो भने सहकारीमा डामिएका धनराज र ऋषिकेशलाई काँधमा बोकेर हिड्ने, छानबिन नैं नगर्ने । कति कुण्ठित र पूर्वाग्रही गणतन्त्र हो यो ?!
:-Rajiv khatry