राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,सेवा इकाइ सुनकोशी गा.पा. सिन्धुली ।

  • Home
  • Nepal
  • Sindhuli
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,सेवा इकाइ सुनकोशी गा.पा. सिन्धुली ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,सेवा इकाइ सुनकोशी गा.पा. सिन्धुली । व्यक्तिगत घटना र सामाजिक सुरक्षा भत्ता सम्बन्धमा व्यक्तिगत घटना र सामाजिक सुरक्षा भत्ता प्रणालीलाई सुदृणीकरण गर्ने अभियान ।

प्रश्न:-जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गराउन सकिन्छ वा ...
10/03/2026

प्रश्न:-जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गराउन सकिन्छ वा सकिदैन ?
उत्तर: जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गर्न मिल्दैन। यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडामा गई वडाध्यक्षबाट घटना प्रमाणित गराउन सक्दछन्।

आज मिति २०८२/०६/२४ गते शुक्रबार कार्यालय समय पछि कार्यालय सरसफाइ गर्दै हामी कर्मचारीहरू ।
10/10/2025

आज मिति २०८२/०६/२४ गते शुक्रबार कार्यालय समय पछि कार्यालय सरसफाइ गर्दै हामी कर्मचारीहरू ।

आ.व.२०८०/८१ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम तपशिलको मिति,समय र स्थानमा वितरण हुने भएकोले आवश्यक कागजात सहित...
10/10/2023

आ.व.२०८०/८१ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम तपशिलको मिति,समय र स्थानमा वितरण हुने भएकोले आवश्यक कागजात सहित लाभग्राही स्वयंम उपस्थित भई भत्ता रकम बुझिलिनु हुन सम्बन्धित सबै लाभग्राहीहरुमा जानकारी गराइन्छ ।

राष्ट्रिय बाणिज्य बैंक :
२०८०/०६/२६ गते ३ र ४ नं. वडा,
२०८०/०६/२७ गते ५ नं.वडा,
२०८०/०६/२८ गते १ र २ नं.वडा,

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक :
२०८०/०७/०१ गते ७ नं. वडा,
२०८०/०७/०२ गते ६ नं. वडा

थप जानकारीको लागि
: 9865596157

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आफ्नो नाम/परिचयपत्र तोकिएको समयमा नविकरण गर्न छुटेमा के गर्नुपर्छ ? नवीक...
19/09/2023

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले आफ्नो नाम/परिचयपत्र तोकिएको समयमा नविकरण गर्न छुटेमा के गर्नुपर्छ ?
नवीकरण गर्न छुटेका लागभ्राहीले पूनः सम्बन्धित वडा कार्यालयमा गई नयाँ लाभग्राही सरह नाम दर्ता गराउनुपर्छ।यसरी प्राप्त निवेदनका आधारमा विभागको अनलाईन प्रणालीमा प्रविष्ट गरेपछि अर्को महिनाबाट भत्ता प्राप्त गर्न सकिन्छ।तोकिएको अवधिमा नवीकरण नभएमा उक्त अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त हुदैन ।

सुनकोशी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले यस आर्थिक बर्षको लागि सामाजिक सुरक्षा भत्ता प्र...
07/09/2023

सुनकोशी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले यस आर्थिक बर्षको लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न निम्न लाभग्राहीहरुले नविकरण गर्न बाकी रहेकोले लाभग्राहीहरुले भाद्र मसान्त भित्र आफ्नो वडा कार्यलयमा गई नविकरण गर्नुहुन अनुरोध छ । यदि भाद्र मसान्त सम्म नविकरण नभएमा प्रणालीबाट लाभग्राहीको नाम स्वत हट्ने सबैमा जानकारी गराईन्छ ।

सुचना !
08/07/2023

सुचना !

व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस र राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखीकारण कार्यक्रमका केही झलकहरु l
21/05/2023

व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस र राष्ट्रिय परिचय पत्र सम्बन्धि अभिमुखीकारण कार्यक्रमका केही झलकहरु l

20/05/2023

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ताका विवरण GIS पोर्टल मार्फत प्रदेश, स्थानीय तह तथा वडा सम्मको महिला, पुरुष लगायतको घटना दर्ता सम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था गरेको छ। कुनै स्थानीय तह तथा वडाको विवरणहरु फरक परेमा र थप सुझाव भएमा जानकारी गराउन सक्नुहुनेछ।

सा.सु .भत्ता दर…
26/04/2023

सा.सु .भत्ता दर…

13/04/2023

घटना दर्ता सम्बन्धि सुनकोसी गाउँपालिकाका उपाध्यक्ष श्री कपिल कुमार कोइराला ज्युको पालिका बासी आमा-बुबा दाजु- भाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध ।

Address

Sunkoshi Rural Municipality/5
Sindhuli
45910

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,सेवा इकाइ सुनकोशी गा.पा. सिन्धुली । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,सेवा इकाइ सुनकोशी गा.पा. सिन्धुली ।:

Share