राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सेवा इकाइ, कमलामाई न.पा, सिन्धुली ।

  • Home
  • Nepal
  • Sindhuli
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सेवा इकाइ, कमलामाई न.पा, सिन्धुली ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सेवा इकाइ, कमलामाई न.पा, सिन्धुली । सामाजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखा
कमलामाई नगरपालिका, सिन्धुली - Kamalamai Municipality Sindhuli

VERSP-MIS खोली सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीको विवरण तपशिल अनुसार निकाल्नुहोस ।  वडा कार्यालहरुको ला...
18/09/2026

VERSP-MIS खोली सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीको विवरण तपशिल अनुसार निकाल्नुहोस । वडा कार्यालहरुको लागी ।

वि.सं. २०८३ भदौ २६ गते साझ ५ बजे सम्म हलो सरकारमा विभिन्न माध्यमबाट आएको गुनासोको अवस्था 😱
12/09/2026

वि.सं. २०८३ भदौ २६ गते साझ ५ बजे सम्म हलो सरकारमा विभिन्न माध्यमबाट आएको गुनासोको अवस्था 😱

श्री नवज्योति बहिरा माध्यमिक विद्यालय (जसेदमार, कमलामाई न.पा.-०६) मा अध्ययनरत सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थी भा...
12/09/2026

श्री नवज्योति बहिरा माध्यमिक विद्यालय (जसेदमार, कमलामाई न.पा.-०६) मा अध्ययनरत सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थी भाइबहिनीहरूलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

विभिन्न जिल्लाबाट शिक्षा प्राप्त गर्न यस विद्यालयमा आएका भाइबहिनीहरूलाई सहज, सुलभ र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यका साथ कमलामाई नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखाले विद्यालय परिसरमै पुगेर नवीकरण गर्न बाँकी रहेका विद्यार्थीहरूको सेवा प्रदान गरेको हो।

हाम्रो सानो प्रयासले विद्यार्थी भाइबहिनीहरूको समय र सास्ती हटनुका साथै अनुहारमा मुस्कान ल्याउन पाउँदा हामी अत्यन्तै खुसी छौँ।

🗓 मिति: २०८३/०५/२६, शुक्रबार

बागमती प्रदेशकाे नयाँ तलबमान🙏
11/09/2026

बागमती प्रदेशकाे नयाँ तलबमान🙏

भोटेकोसी नदिमा बाढि जस्तो विपदबाट मृत्यु भई शव नभेटेटिएका बेपत्ता अवस्थामा रहेका व्यक्तिको मृत्यु दर्ता कसरी गर्ने ?मुलु...
09/09/2026

भोटेकोसी नदिमा बाढि जस्तो विपदबाट मृत्यु भई शव नभेटेटिएका बेपत्ता अवस्थामा रहेका व्यक्तिको मृत्यु दर्ता कसरी गर्ने ?

मुलुकी देवानी संहिता, २०७४ को दफा ४०(४) अनुसार कुनै #व्यक्ति_विपद्_वा_दुर्घटनामा_परेको र त्यसबाट मृत्यु भएको आशंका रहेको अवस्थामा सरोकारवाला व्यक्तिले अदालतमा #मृत्युको_न्यायिक_घोषणा माग्न सक्छ।
र मृत्युको न्यायिक घोषणाको निर्णय पछि वडा कार्यालयमा दर्ता गर्न सकिन्छ । शव पहिचान भएकाको हकमा सोहि अनुसार अस्पतालको पत्र वा अन्य कुनै प्रनाणित कागज अनुसार सिधै वडा कार्यालयवाट मृत्युदर्ता गर्न सकिन्छ ।

भाषिक शुद्धता कायम गर्ने सम्बन्धमा ।(पत्र पुरानो हो तर जान्दा राम्रो हुने पत्र)
09/09/2026

भाषिक शुद्धता कायम गर्ने सम्बन्धमा ।
(पत्र पुरानो हो तर जान्दा राम्रो हुने पत्र)

निर्णय कार्यान्वयन सम्बन्धमा ।ऋण असुलिका नाममा गर्न नहुने कुराहरु र गरेमा प्रचलित कानुन वमोजिम गर्नुहुन सूचना !
09/09/2026

निर्णय कार्यान्वयन सम्बन्धमा ।
ऋण असुलिका नाममा गर्न नहुने कुराहरु र गरेमा प्रचलित कानुन वमोजिम गर्नुहुन सूचना !

राहत सामाग्री संकलन  र वितरण सम्बन्धी सूचना !जथाभावी नउठाउनु, अनुमति लिनु, विवरण दिनु ।
01/09/2026

राहत सामाग्री संकलन र वितरण सम्बन्धी सूचना !
जथाभावी नउठाउनु, अनुमति लिनु, विवरण दिनु ।

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र...
28/08/2026

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन् । तल्लो टटिय क्षेत्रमा नदि खोला छेउछाउ नरहि सुरक्षित ठाउँमा जान आग्रह ।

राष्ट्रसेवक कर्मचारीहरुकाे श्रेणी अनुसार आंशिक तलब कट्टा गरी राहत तथा पुनर्स्थापनाको लागि सहयोग गर्ने लगायतका निर्णय।
27/08/2026

राष्ट्रसेवक कर्मचारीहरुकाे श्रेणी अनुसार आंशिक तलब कट्टा गरी राहत तथा पुनर्स्थापनाको लागि सहयोग गर्ने लगायतका निर्णय।

Address

Sindhuli

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सेवा इकाइ, कमलामाई न.पा, सिन्धुली । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सेवा इकाइ, कमलामाई न.पा, सिन्धुली ।:

Shortcuts

Share