𝐌𝐚𝐝𝐚𝐧𝐚 𝐀𝐜𝐭𝐢𝐨𝐧 𝐘𝐨𝐮𝐭𝐡 𝐂𝐥𝐮𝐛 - 𝐌𝐀𝐘𝐂

  • Home
  • Nepal
  • Simikot
  • 𝐌𝐚𝐝𝐚𝐧𝐚 𝐀𝐜𝐭𝐢𝐨𝐧 𝐘𝐨𝐮𝐭𝐡 𝐂𝐥𝐮𝐛 - 𝐌𝐀𝐘𝐂

𝐌𝐚𝐝𝐚𝐧𝐚 𝐀𝐜𝐭𝐢𝐨𝐧 𝐘𝐨𝐮𝐭𝐡 𝐂𝐥𝐮𝐛 - 𝐌𝐀𝐘𝐂 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝐌𝐚𝐝𝐚𝐧𝐚 𝐀𝐜𝐭𝐢𝐨𝐧 𝐘𝐨𝐮𝐭𝐡 𝐂𝐥𝐮𝐛 - 𝐌𝐀𝐘𝐂, Public Service, Karnali Province, Simikot.

हजुरहरू सम्पूर्णमा नमस्कार 🙏ताँजाकोट गाउँपालिका वडा नं ५ मा रहनुभएका आमाबुवा, दाजुभाई, दिदीबहिनी अन्य आफन्तजनहरूमा , सरक...
27/09/2025

हजुरहरू सम्पूर्णमा नमस्कार 🙏
ताँजाकोट गाउँपालिका वडा नं ५ मा रहनुभएका आमाबुवा, दाजुभाई, दिदीबहिनी अन्य आफन्तजनहरूमा , सरकारी तथा गैरसरकारी संघ संस्थाका कर्मचारीहरु, विभिन्न गाउँका जान्ने बुझ्ने भलादमीहरु , विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरु , अन्धकारलाई चिर्दै उज्यालोतर्फ लैजाने शिक्षक गुरुवर्गहरू , समाजलाई सकारात्मक बाटो तय गर्दै जन्मभूमिको दिगो विकास गर्ने समाजसेवी हरु लगायत प्रत्येक नागरिकलाई यस Madana Action Youth Club स्वागत गर्दछौँ ।🙏💪👏

साथै तपाईहरू सम्पूर्णमा सकारात्मक साथ र सहयोगको अपेक्षा पनि राख्दछौँ। 🙏❤️💪




Address

Karnali Province
Simikot
MADANA

Website

Alerts

Be the first to know and let us send you an email when 𝐌𝐚𝐝𝐚𝐧𝐚 𝐀𝐜𝐭𝐢𝐨𝐧 𝐘𝐨𝐮𝐭𝐡 𝐂𝐥𝐮𝐛 - 𝐌𝐀𝐘𝐂 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category