हेलो जिल्ला निर्वाचन कार्यालय, सर्लाही

  • Home
  • Nepal
  • Sarlahi
  • हेलो जिल्ला निर्वाचन कार्यालय, सर्लाही

हेलो जिल्ला निर्वाचन कार्यालय, सर्लाही Hello District Election Office, Sarlahi is an official page of DEO SARLAHI. Please share y

20/02/2026
मतदाता नामावली अद्यावधिक (दाबी बिरोध) कार्यक्रम २०८२ सम्बन्धी सूचना ।।।
07/12/2025

मतदाता नामावली अद्यावधिक (दाबी बिरोध) कार्यक्रम २०८२ सम्बन्धी सूचना ।।।

17/11/2025
अब राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका  (यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका) व्यक्तिहरुले घरैमा बसी https://apply...
14/11/2025

अब राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका (यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका) व्यक्तिहरुले घरैमा बसी https://applyvr.election.gov.np/Login/Preregistration/EnterMobileNo मार्फत अनलाइन निवेदन दिन सक्नुहुनेछ । फोटो खिच्न र ‌‍औंठाको छाप (BIOMETRIC) दिनको लागि निर्वाचन कार्यालयमा जान पर्दैन । निर्वाचन कार्यालयबाट तपाईहरुले आवेदन दिनु भएको विवरण Approve भएपश्चात तपाईको इमेल वा मोबाइलमा मतदाता नं. आउनेछ । राष्ट्रिय परिचय पत्र नहुनेको हकमा मोबाइल नं मार्फत अनलाइन फर्म भरी कार्यालयमा BIOMETRIC दिन स्वयम् उपस्थित हुनुपर्नेछ ।

02/10/2024

स्थानीय तह उपनिर्वाचन, २०८१ (मतदाता नामवली अद्यावधिक सम्बन्धी )

मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धी सूचना
10/03/2024

मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धी सूचना

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिई निर्वाचित वा पराजित भई निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचन...
18/08/2022

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिई निर्वाचित वा पराजित भई निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने तथा तोकिएको समयावधिभित्र पेश नगर्ने उम्मेदवारहरुको सम्बन्धमा निर्वाचन आयोग नेपालको मिति २०७९।०५।०१ का सूचनाहरु,

उम्मेदवारहरूको सो सम्बन्धी विवरण तलको लिङ्कमा प्राप्त गर्न सकिनेछ।

सूचना!   सूचना!   सूचना! जिल्ला निर्वाचन कार्यालय सर्लाहीले  २०७८ भाद्र १ गतेदेखि मतदाता नामावली संकलन तथा दर्ता कार्यक्...
18/08/2021

सूचना! सूचना! सूचना!
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले २०७८ भाद्र १ गतेदेखि मतदाता नामावली संकलन तथा दर्ता कार्यक्रम देहायको स्थानमा समेत #मतदाता_दर्ता_कक्ष स्थापना गरी संचालनमा ल्याएकोले नाम दर्ता गराउन छुट भएका मतदाताले आफूलाई पायक पर्ने कार्यालयमा गई नाम दर्ता गराउनु हुन अनुरोध छ।

१) जिल्ला प्रशासन कार्यालय, मलंगवा, सर्लाही
२) ईलाका प्रशासन कार्यालय, बरहथवा, सर्लाही
३) ईलाका प्रशासन कार्यालय, हरिवन, सर्लाही

यस बारेमा थप जानकारी आवश्यक परेमा देहायको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।
कार्यालय प्रमुख मोबाइल नं:- ९८५४०३५४४७
कार्यालय फोन नं :- ०४६­-५२०४४७
सूचना अधिकारी मोबाइल नं:- ९८५७६९१९९०

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कर्मचारिहरुद्वारा मिति २०७३।०५।२० का दिन कर्मचारि मिलन केन्द्र सर्लाही, मलंगवामा अाया...
12/09/2016

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कर्मचारिहरुद्वारा मिति २०७३।०५।२० का दिन कर्मचारि मिलन केन्द्र सर्लाही, मलंगवामा अायाेजित रक्तदान कार्यक्रममा रक्तदान गरिदै।।।

Pre-election 2070
10/07/2016

Pre-election 2070

Address

Malangawa
Sarlahi

Telephone

046520447

Website

Alerts

Be the first to know and let us send you an email when हेलो जिल्ला निर्वाचन कार्यालय, सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो जिल्ला निर्वाचन कार्यालय, सर्लाही:

Share