Nadhiman Lake नाढीमन ताल

Nadhiman Lake नाढीमन ताल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nadhiman Lake नाढीमन ताल, Landmark & historical place, Nadhiman Lake, Sarlahi.

नाढीमन ताल नेपालको मधेश प्रदेश सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिकामा अवस्थित ऎतिहासिक, प्राकृतिक एवम धार्मिक ताल हो । ५२ बिघे तालको रुपमा परिचित यो नाढीमन ताल द्ववापर युगको महाभारत कालको यक्ष दह रहेको जनविश्वास छ ।

Received QR Code Metal Plate from Nepal Tourism Board for Nadhiman Lake as one of the 100 Destinations in Nepal for Tour...
02/08/2025

Received QR Code Metal Plate from Nepal Tourism Board for Nadhiman Lake as one of the 100 Destinations in Nepal for Tourists to visit. You can scan QR code given below and get information about Nadhiman Lake.

The government of Nepal has specified 100 Destinations for the tourism promotion in Nepal. Nadhiman Lake नाढीमन ताल is one of the 100 Destinations in Nepal.

"नाढीमन ताल अब प्रदेश भित्र संचालन हुने राष्ट्रिय गौरवको योजना" मा समाबेश भएको छ । चन्द्रनगर गााउँपालिकाका सम्पुर्ण आदरण...
07/06/2023

"नाढीमन ताल अब प्रदेश भित्र संचालन हुने राष्ट्रिय गौरवको योजना" मा समाबेश भएको छ । चन्द्रनगर गााउँपालिकाका सम्पुर्ण आदरणीय जनसमुदायमा बधाई !

विगत पाँच वर्ष (२०७४/७५ - २०७८/७९) को स्थानीय सरकार पालामा नभएको यो अत्यन्त आवश्यक र रणनीतिक काम स्थानीय सरकारको पाँच वर्षे दोस्रो कार्यकाल (२०७९/८० - २०८३/८४) को पहिलो वर्षमा भएको छ ।

हिजो मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गर्ने निति तथा कार्यक्रममा उक्त योजना समावेश गरेको छ ।

चन्द्रनगर गाउँपालिकाका गाउँपालिका अध्यक्ष राज कुमार महतोको पहल र अथक प्रयासमा मधेश प्रधेशका माननीय मुख्य मन्त्री ज्यु, माननीय अर्थ मन्त्री ज्यु र निति तथा योजना आयोगका माननीय उपाध्यक्ष ज्यु र माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यु र माननीय भौतिक पुर्वाधार मन्त्री ज्यु र माननीय मन्त्री ज्युहरुको साथ सहयोगले यो रणनीतिक पावन काम सम्पन्न भएको छ ।

Province 2, Nepal, a great video from Nepal Tourism Board is here. My Country, My Pride: Province 2: The hidden treasure...
28/07/2021

Province 2, Nepal, a great video from Nepal Tourism Board is here.
My Country, My Pride: Province 2: The hidden treasure (अमुल्य रत्न) of the country
Congratulations Utpal ji and team for such wonderful work!

Province No. 2 is an unexplored tourist destination. It has a flat terrain and is located between Provinces 1 and 3 of Nepal and India. Parsa National Park i...

नाढीमन तालमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन र गायक नरहरी प्रेमी  (२०१७ डिस्मेबर)
15/12/2020

नाढीमन तालमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन र गायक नरहरी प्रेमी (२०१७ डिस्मेबर)

५२ बिघा क्षेत्रफलमा रहेको सर्लाही चन्द्रनगर गाउँपलिकाको नाढीमन ताल एक पटक अवश्य भ्रमण गरौ ।
10/12/2020

५२ बिघा क्षेत्रफलमा रहेको सर्लाही चन्द्रनगर गाउँपलिकाको नाढीमन ताल

एक पटक अवश्य भ्रमण गरौ ।

08/12/2020

नाढीमन तालको औपचारिक फेसबुक पेजमा स्वागत छ ।

Address

Nadhiman Lake
Sarlahi

Website

Alerts

Be the first to know and let us send you an email when Nadhiman Lake नाढीमन ताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share