21/10/2025
आज बसेको बैठकको निर्णय अनुसार भोलि बिहान ६:३० मा सम्पूर्ण युवाहरु श्री रामविलाश साहको घर अगाडि भेला भई क्लब को सदस्यहरुलाई जानकारी गराउदै बिहान ७:०० सम्म पुरनी पोखरीको चौतारीमा उपस्थित भई दिन् हार्दिक अनुरोध गर्दछौ!कृपया सबैजना समयमा उपस्थित भई दिनु होला !आज छठ पूजामा हुने सांस्कृतिक कार्यक्रमको लागि बैठकका तस्वीरहरू।