Soil and fertilizer testing laboratory, Rajbiraj

Soil and fertilizer testing laboratory, Rajbiraj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Soil and fertilizer testing laboratory, Rajbiraj, Public & Government Service, Rajbiraj, Saptari.

पूर्वतयारीको लागि अनुरोध
15/05/2026

पूर्वतयारीको लागि अनुरोध

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशालाको सहकार्यमा महोत्तरी, धनुषा तथा सिराहाको विभिन्न ...
27/04/2026

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशालाको सहकार्यमा महोत्तरी, धनुषा तथा सिराहाको विभिन्न स्थानमा किसानहरुलाई लक्षित गरि माटो परीक्षण शिविर तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो ।

मिति २०८३/०१/०५ गते यस माटो तथा मल परीक्षण प्रयोगशाला, सप्तरीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका ...
19/04/2026

मिति २०८३/०१/०५ गते यस माटो तथा मल परीक्षण प्रयोगशाला, सप्तरीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका माननीय मन्त्री श्री श्याम प्रसाद पटेलज्यू, यसै मन्त्रालयका श्रीमान सचिव डा. सन्जय कुमार यादवज्यू लगायतको टिमले हाम्रो प्रयोगशालाको अवलोकन भ्रमण गरि प्रयोगशालाको काम कारबाहीबारे जानकारी लिनुभयो ।

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत मिति २०८२/१०/१२ गते यस प्रयोगशाला र कृषि ज्ञान केन्द्र, सिरहाको समन्वयमा लहान नग...
28/01/2026

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत मिति २०८२/१०/१२ गते यस प्रयोगशाला र कृषि ज्ञान केन्द्र, सिरहाको समन्वयमा लहान नगरपालिकामा माटो जाँच शिविर सम्पन्न।

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत मिति २०८२/१०/११ गते यस प्रयोगशाला र कृषि ज्ञान केन्द्, सिरहाको समन्वयमा कल्याणपु...
26/01/2026

माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत मिति २०८२/१०/११ गते यस प्रयोगशाला र कृषि ज्ञान केन्द्, सिरहाको समन्वयमा कल्याणपुर नगरपालिकामा माटो जाँच शिविर सम्पन्न।

मधेश कृषि दर्पणको पहिलो अंक प्रकाशनको तयारीमा छ। कृषि- अनुसन्धान, विचार मुलक, मौलिक लेख रचनाहरू पठाई सहकार्य गर्न आमन्त्...
23/01/2026

मधेश कृषि दर्पणको पहिलो अंक प्रकाशनको तयारीमा छ। कृषि- अनुसन्धान, विचार मुलक, मौलिक लेख रचनाहरू पठाई सहकार्य गर्न आमन्त्रण गर्दछौं। 📝

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधामका माननीय मन्त्री श्री श्यामप्रसाद पटेलज्यूको स्वागत तथा प्रथम त्रैमा...
07/01/2026

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधामका माननीय मन्त्री श्री श्यामप्रसाद पटेलज्यूको स्वागत तथा प्रथम त्रैमासिक समिक्षा गोष्ठीका झलकहरु ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका श्रीमान सचिव Dr. Umesh Dahal  ज्यूको बिदाई तथा फेरि भेटौला कार्य...
29/12/2025

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका श्रीमान सचिव Dr. Umesh Dahal ज्यूको बिदाई तथा फेरि भेटौला कार्यक्रमका झलकहरु ‌। श्रीमानज्यूले यस प्रदेशमा रहँदा समग्र कृषि क्षेत्रको विकासमा पुर्याउनु भएको योगदान उल्लेखनीय छ । उहाँको आगामी दिनहरु सुखद र फलदायी रहुन् । 🙏

१२ औं बिश्व माटो दिवस - "स्वस्थ माटो, स्वस्थ गाउँशहर"हाम्रो यस माटो तथा मल परीक्षण प्रयोगशाला, सप्तरीको आयोजना र मिथिला ...
05/12/2025

१२ औं बिश्व माटो दिवस - "स्वस्थ माटो, स्वस्थ गाउँशहर"
हाम्रो यस माटो तथा मल परीक्षण प्रयोगशाला, सप्तरीको आयोजना र मिथिला बिहारी नगरपालिका, धनुषाको समन्वयमा मिथिला बिहारी नगरपालिका वार्ड नं ८ को प्राङगणमा १२ औं बिश्व माटो दिवस मनाइयो । यस क्रममा किसानहरुलाई माटोको स्वास्थ्य सुधारको लागि जनचेतना फैलाउने र किसानहरुको माटोको नमूना जाँच गरी परामर्श दिने काम सम्पन्न भयो ।

यस माटो तथा मल परीक्षण प्रयोगशाला, राजविराज, सप्तरीको वार्षिक स्वीकृत कार्यक्रम 'माटोको स्वास्थ्य सुधारको लागि गड्यौला म...
25/11/2025

यस माटो तथा मल परीक्षण प्रयोगशाला, राजविराज, सप्तरीको वार्षिक स्वीकृत कार्यक्रम 'माटोको स्वास्थ्य सुधारको लागि गड्यौला मल उत्पादन तथा प्रयोग विस्तार कार्यक्रम' अन्तर्गत क्षमता अभिवृद्धि तालिम, कृषि ज्ञान केन्द्र सिराहामा सम्पन्न भयो ।

Address

Rajbiraj
Saptari

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Soil and fertilizer testing laboratory, Rajbiraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share