Rajbiraj Municipality

Rajbiraj Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajbiraj Municipality, Rajbiraj, Saptari.

नेपालको पुर्वाञ्चल विकास क्षेत्र अर्न्तर्गत सगरमाथा -विश्वको सर्वोच्च शिखर) अंचलको सप्तरी जिल्लामा एक मात्र राजविराज नगरपालिका अवस्थित छ । सगरमाथा अंचलमा चारवटा नगरपालिकाहरू त्रियुगा -उदयपुर जिल्ला), सिरहा र लहान -सिरहा जिल्ला) र राजविराज -सप्तरी जिल्ला) मध्ये राजविराज सबभन्दा पुरानो नगरपालिका हो । वि.सं. २०१६ सालमा नगरपालिकाको रूपमा स्थापित राजविराज सगरमाथा अंचल र सप्तरी जिल्लाको सदरमुकाम हो । ने

पालको राजधानी काठमाण्डौबाट ४५७ कि.मी. पुर्वमा र महेन्द्र राजमार्गको रूपनी खण्डबाट १० कि.मी. दक्षिणमा यो शहर स्थापित छ । भारतको सिमाना बजार कुनौलीबाट ११ कि.मी. उत्तरमा राजविराज पर्दछ (राजविराज-नगरपालिका, २०५३) । यसरी राजविराज नगरपालिका तर्राई जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ ।

Address

Rajbiraj
Saptari

Alerts

Be the first to know and let us send you an email when Rajbiraj Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rajbiraj Municipality:

Share