Sakwo Crew

Sakwo Crew Social Service

12/07/2026
आज सक्व क्र्यू को हाईक ,साँखु बाट ,भक्तपुरको तेलकोट जालपादेबी मन्दिर र रानिझुला ,त्यहाँ बाट फेरि  साँखु सम्म |
12/07/2026

आज सक्व क्र्यू को हाईक ,साँखु बाट ,भक्तपुरको तेलकोट जालपादेबी मन्दिर र रानिझुला ,त्यहाँ बाट फेरि साँखु सम्म |

महाशिवरात्री सेवा क्याम्प २०८३ मा सक्रिय रूपमा सहभागी भई ब्यवस्थापनमा महत्त्वपूर्ण सेवा प्रदान गरे बापत ,स्थानीय स्काउट ...
29/06/2026

महाशिवरात्री सेवा क्याम्प २०८३ मा सक्रिय रूपमा सहभागी भई ब्यवस्थापनमा महत्त्वपूर्ण सेवा प्रदान गरे बापत ,स्थानीय स्काउट कार्यालय काठमाडौं बाट,सक्व क्र्यू लाई प्रशंसा -पत्र हस्तान्तरण |

आज असार ५ गते, नेपाल स्काउट स्थापना भएको ७५औं वर्ष पुगेको यस ऐतिहासिक एवं गौरवशाली अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पू...
19/06/2026

आज असार ५ गते, नेपाल स्काउट स्थापना भएको ७५औं वर्ष पुगेको यस ऐतिहासिक एवं गौरवशाली अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय स्काउट लिडरहरू, रोभर/रेन्जर, स्काउट दाजुभाइ तथा दिदीबहिनीहरू एवं सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं |
वि.सं. २००९ सालमा स्थापना भई सात दशकभन्दा बढी समयदेखि युवाहरूमा चरित्र निर्माण, देशभक्ति र निःस्वार्थ सेवाभाव भर्दै आएको स्काउटको यो यात्रा अझै सशक्त र व्यापक बनोस्। हार्दिक शुभकामना |
जय स्काउट!⚜️

Address

Sankhu
Sankhu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sakwo Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sakwo Crew:

Shortcuts

Share

Category