करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka

  • Home
  • Nepal
  • Sandhikharka
  • करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka

करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka Email: [email protected]
[email protected]
फो न‌. 0७७-४२०९२०, ४२०९२१
मो:९८५७०८६९२०, ९८५७०८३९२०

करदाता सेवा कार्यालय खारेजी र यस कार्यालय बाट प्रवाह हुने सेवा सम्बन्धी सूचना !!!!
14/01/2026

करदाता सेवा कार्यालय खारेजी र यस कार्यालय बाट प्रवाह हुने सेवा सम्बन्धी सूचना !!!!

एकल रोजगारदाताबाट मात्र प्राप्त हुने रोजगारीको रु.40 लाख भन्दा कम आय भएका प्राकृतिक व्यक्तिको QR Code सहितको करचुक्ता प्...
26/11/2025

एकल रोजगारदाताबाट मात्र प्राप्त हुने रोजगारीको रु.40 लाख भन्दा कम आय भएका प्राकृतिक व्यक्तिको QR Code सहितको करचुक्ता प्रमाणपत्र जारी गर्ने प्रकृया

१४ औं राष्ट्रिय कर दिवस -२०८२,उत्कृष्ट करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
18/11/2025

१४ औं राष्ट्रिय कर दिवस -२०८२,
उत्कृष्ट करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यालय प्रमुख/कर अधिकृत सरलाई स्वागत,करदाता सेवा कार्यालय सन्धिखर्कको बसाई सुखद रहोस शुभकामना ।
14/11/2025

कार्यालय प्रमुख/कर अधिकृत सरलाई स्वागत,
करदाता सेवा कार्यालय सन्धिखर्कको बसाई सुखद रहोस शुभकामना ।

यस करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka का कार्यालय प्रमुख/कर अधिकृत श्री स्वागत थापा ज...
03/09/2025

यस करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka का कार्यालय प्रमुख/कर अधिकृत श्री स्वागत थापा ज्यू सरूवा भई जानु भएको हुदाँ उहाँको व्यक्तिगत, पेशागत जीवन तथा आगामी कार्यालयको वसाई सुखद अविश्मरणीय रहोस हार्दिक बधाई तथा शुभकामना ।
#फेरि_भेटौला

10/08/2025

अघिल्लो महिना(असार) तथा आ.व. २०८१/०८२ को तेस्रो चौमासिक (चैत्र-असार)को मु.अ.कर (VAT) विवरण र असारको टि.डि.एस. (TDS) विवरण दाखिला गर्ने आज श्रावण २५ गते अन्तिम दिन हो । समयमै विवरण पेश गरी जरिवाना र ब्याजबाट बचौँ ।
थप जानकारीका लागिः-
077-420920

14/07/2025
अर्घाखाँची अन्तर्गतका सहकारी संस्थाहरूलाई सहकारी लक्षित  करशिक्षा कार्यक्रम सम्पन्न ।
12/07/2025

अर्घाखाँची अन्तर्गतका सहकारी संस्थाहरूलाई सहकारी लक्षित करशिक्षा कार्यक्रम सम्पन्न ।

कार्यालय खुला रहने सम्बन्धी सुचना
11/07/2025

कार्यालय खुला रहने सम्बन्धी सुचना

06/07/2025

आयकरको तेस्रो किस्ता दाखिला गरौँ, ब्याजबाट बचौँ ।
आयकर ऐन, 2058 को दफा 94 को उपदफा (1) बमोजिम आय वर्ष 2081/082 को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले ऐनको दफा 95 बमोजिम आय बर्ष 2081/082 को कारोबारको अनुमानित करको विवरण र सोको आधारमा तिर्नुपर्ने अनुमानित करको तेस्रो किस्ता बापतको 30 प्रतिशत (तेस्रो किस्तासम्मको कुल जम्मा 100 प्रतिशत) कर रकम यही 2082 असार मसान्त भित्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । अन्यथा आयकर ऐन, 2058 बमोजिम शुल्क तथा ब्याज लाग्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

Address

Sandhikharka
Sandhikharka

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 22:00

Telephone

+97777420920

Alerts

Be the first to know and let us send you an email when करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to करदाता सेवा कार्यालय सन्धिखर्क - Taxpayer Service Office Sandhikharka:

Share