PEP 5 Butwal

PEP 5 Butwal River Training Project

यस कार्यालय अन्तर्गत भईरहेका नदी नियन्त्रण सम्बन्धी कार्यहरूको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका श्रीमान सचिवज्यू , ...
12/05/2019

यस कार्यालय अन्तर्गत भईरहेका नदी नियन्त्रण सम्बन्धी कार्यहरूको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका श्रीमान सचिवज्यू , जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकज्यू, उप-महानिर्देशकज्यूहरू तथा मन्त्रालय र विभागका अन्य पदाधिकारीज्यूहरूद्वारा भएको साइड निरीक्षणका क्रममा लिइएका तस्बीरहरू । (स्थान: दानव नदी नियन्त्रण कार्य, मायादेवी-२, पिपरहवा, रूपन्देही)

मिति २०७५-१२-२६ गते मेचिकाली राष्ट्रीय दैनिकमा प्रकाशित सूचना
09/04/2019

मिति २०७५-१२-२६ गते मेचिकाली राष्ट्रीय दैनिकमा प्रकाशित सूचना

सिंचाइ दिवस ए‌वं जलस्रोत तथा सिंचाइ विभागको ६६ ‌औँ वार्षिक उपलक्ष्यमा हार्दिक शुभकामना सहित समृद्ध नेपाल,  सुखी नेपालीको...
08/04/2019

सिंचाइ दिवस ए‌वं जलस्रोत तथा सिंचाइ विभागको ६६ ‌औँ वार्षिक उपलक्ष्यमा हार्दिक शुभकामना सहित
समृद्ध नेपाल, सुखी नेपालीको आधार ।
जल प्रकोप व्यवस्थापन तथा सिंचाइ पूर्वाधार ।।
को उद्धेश्य साकार पार्न सम्बध्द हामी सबैलाई सत्बुद्दी तथा प्रेरणा प्राप्त होस 🌾💧💦🌺🌷🌷🎋🌼🌻

Address

Butwal Rupandehi
Rupandehi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97771420468

Website

Alerts

Be the first to know and let us send you an email when PEP 5 Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PEP 5 Butwal:

Share