Sundar Gurung

Sundar Gurung Rastiye janamukti party

06/09/2026
नेपालमा बर्ग भन्दा जातीय समस्या प्रधान छ, त्यसैले पहिेले जातीय समस्याको समाधान गर्नुपर्छ भनि आफ्नो सम्पूर्ण जीवन समर्पण ...
16/03/2026

नेपालमा बर्ग भन्दा जातीय समस्या प्रधान छ, त्यसैले पहिेले जातीय समस्याको समाधान गर्नुपर्छ भनि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका वहुजातीय समाजवादको जन्मदाता राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष आदरणीय एम.एस. थापाज्यूको धर्मपत्नी तथा हाम्रा सहयोद्वा हिमाली, विजय, अजयको ममतामयी आमा, हामी सबै जाती-भाषा-धर्म-राजनीतिक समान अधिकारका लड्नेहरुको राजनीतिक आमा आदरणीय दुर्गादेवी थापा प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समबेदना प्रकट गर्दछु ।

14/03/2026


12/03/2026
05/03/2026

लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष र मुटु नै निर्वाचन हो । आज भएको प्रतिनिधिसभाको निर्वाचनमा मतादेश दिएर आफ्नो असल नागरिकको कर्तव्य र जिम्मेवारी पूरा गर्नु भएकोमा सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यहाँहरुको मतादेशको सहि सदुपयोग भए नभएको निगरानी निरन्तर रुपमा गरिरहनु पर्ने छ । खबरदारी निरन्तर गरिरहनु पर्नेछ । त्यसको लागि जिम्मेवार रुपमा आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु । साथै निर्वाचन सम्पन्न गर्नका लागि अहोरात्र खट्नुहुने पार्टीका साथीहरु, रास्ट्रसेवक कर्मचारीहरु र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
जय मुक्ति

Address

Rupandehi

Telephone

+9779857054560

Website

Alerts

Be the first to know and let us send you an email when Sundar Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sundar Gurung:

Shortcuts

Share