12/04/2026
📢 मेरो सम्पत्ति विवरण सार्वजनिक
💰 बैंक खाता
➡️ जम्मा १ रुपैयाँ ८५ पैसा मात्र 😅
📱 सम्पत्ति
➡️ ३०,००० को मोबाइल (जीवनकै ठूलो लगानी 😎)
🌍 जग्गा जमिन
➡️ केही पनि छैन ❌
🚶♂️ यातायात सम्पत्ति
➡️ आफ्नै दुई खुट्टा (100% own) 😆
💼 आम्दानी स्रोत
➡️ “काम खोज्दैछु…” मोडमा 😆
📉 ऋण स्थिति
➡️ साथीहरूसँगको सानो-मोटो उधारो चालु 🤝
❤️ व्यक्तिगत अवस्था
➡️ बुढी छैन, अझै सिङ्गल 😌
🚀 भविष्य योजना
➡️ पहिले जग्गा,घर,गाडी किन्ने
➡️ त्यसपछि बुढी ल्याउने 😄
📝 सारांश:
👉 सम्पत्ति कम भए पनि मन धनी छ 💙
👉 आज सानो भए पनि भोलि ठूलो हुने सपना छ 💭✨
Ramesh K.C