भूमे गाउँपालिका

भूमे गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भूमे गाउँपालिका, Government Organization, Bhume Rural Municipality/2, East Rukum, Rukumkot.

करार सेवामा दरखास्त आह्वान सम्बन्धी सूचना ।
03/06/2026

करार सेवामा दरखास्त आह्वान सम्बन्धी सूचना ।

वर्षे फलफूलको विरुवाहरु वितरण कार्यक्रम माग सम्बन्धी सूचना, माग निवेदन फाराम तथा दोहोरो अनुदान नलिएको स्वःघोषणा-पत्र ।
01/06/2026

वर्षे फलफूलको विरुवाहरु वितरण कार्यक्रम माग सम्बन्धी सूचना, माग निवेदन फाराम तथा दोहोरो अनुदान नलिएको स्वःघोषणा-पत्र ।

५२ कि.मि. सातौं संयुक्त अल्ट्रा गुरिल्ला म्याराथन प्रतियोगिता-२०८३ हुने सम्बन्धि सूचना !
31/05/2026

५२ कि.मि. सातौं संयुक्त अल्ट्रा गुरिल्ला म्याराथन प्रतियोगिता-२०८३ हुने सम्बन्धि सूचना !

निःशुल्क कुकुर बन्धयाकरण सम्बन्धी सूचना ।
27/05/2026

निःशुल्क कुकुर बन्धयाकरण सम्बन्धी सूचना ।

वडाको डकुमेन्ट्री निर्माण सम्बन्धी  प्रस्ताव आह्वानको सूचना !
22/05/2026

वडाको डकुमेन्ट्री निर्माण सम्बन्धी प्रस्ताव आह्वानको सूचना !

प्रि-डिप्लोमा तहका विभिन्न प्राविधिक विषयहरुमा जेहेन्दार तथा गरिव विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि आवेदन सम्बन्धी सू...
21/05/2026

प्रि-डिप्लोमा तहका विभिन्न प्राविधिक विषयहरुमा जेहेन्दार तथा गरिव विद्यार्थीलाई निःशुल्क अध्ययनको लागि आवेदन सम्बन्धी सूचना ।

सार्वजनिक विदाको दिनमा समेत सेवा प्रवाह हुने सम्बन्धी सूचना ।
20/05/2026

सार्वजनिक विदाको दिनमा समेत सेवा प्रवाह हुने सम्बन्धी सूचना ।

विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्यहरुको पद मुक्त हुने सम्बन्धम ।
19/05/2026

विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्यहरुको पद मुक्त हुने सम्बन्धम ।

फर्निचर निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरूको आधुनिक प्रविधि, उत्पादन गुणस्तर तथा बजारमुखी सीप अभिवृद्धि गर्ने उद्देश्यल...
15/05/2026

फर्निचर निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरूको आधुनिक प्रविधि, उत्पादन गुणस्तर तथा बजारमुखी सीप अभिवृद्धि गर्ने उद्देश्यले देहाय बमोजिमका तालिमहरू सम्बन्धी अत्यन्त जरुरी सूचना ।

रिक्त पदमा सरुवा भई आउनका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
14/05/2026

रिक्त पदमा सरुवा भई आउनका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Address

Bhume Rural Municipality/2, East Rukum
Rukumkot
44601

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 05:00

Telephone

+9779801332383

Alerts

Be the first to know and let us send you an email when भूमे गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भूमे गाउँपालिका:

Share