District Police Office Rukum East

  • Home
  • District Police Office Rukum East

District Police Office Rukum East Welcome to District Police Office, Rukum East Official page. For Emergencies, Dial 100 for Police Support.

फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा लगत कट्टाका लागि पठाइएको
03/06/2026

फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालतमा लगत कट्टाका लागि पठाइएको

03/06/2026

अब उजुरी गर्न प्रहरी कार्यालय धाउनु पर्दैन, मोवाइल एप मार्फत दिन सकिन्छ्।

प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०२-१९)
02/06/2026

प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०२-१९)

अवैध नदिजन्य पदार्थ ओसारपोसारमा संलग्न तिन वटा सवारी नियन्त्रणमा लिइ सम्बन्धित निकायमा कार्वाहिको लागि पठाइएको
30/05/2026

अवैध नदिजन्य पदार्थ ओसारपोसारमा संलग्न तिन वटा सवारी नियन्त्रणमा लिइ सम्बन्धित निकायमा कार्वाहिको लागि पठाइएको

29/05/2026

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा “अब बन्छ मेरो देश” बोलको गीतमा नृत्य प्रस्तुत गर्दै नेपाल प्रहरीका कलाकार टोली

सम्मान तथा बिदाई कार्यक्रम”मिति २०८३।०२।१४ गते इलाका प्रहरी कार्यालय चुनबाङमा  कार्यरत प्रहरी नायव निरीक्षक भिम बहादुर र...
28/05/2026

सम्मान तथा बिदाई कार्यक्रम”
मिति २०८३।०२।१४ गते इलाका प्रहरी कार्यालय चुनबाङमा कार्यरत प्रहरी नायव निरीक्षक भिम बहादुर रोका मिति २०५३/०२/१४ गते नेपाल प्रहरीको प्रहरी जवान पदमा सेवा प्रवेश गरी ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित तवरले कामकाज गर्दै आएकोमा सेवा अवधिका आधारमा ३० वर्ष जागिर अवधि पुरा गरी अवकाश प्राप्त हुनुभएका पूर्व प्रहरी भिम बहादुर रोकाज्युलाइ एक कार्यक्रमका बिच यस स-सम्मान बिदाई गरिएको ।

मनसुन पुर्व तयारी सम्बन्धी संयुक्त अभ्यास******************************      आज मिति २०८३।०२।१४गते जिल्ला रुकुम ( पुर्व)...
28/05/2026

मनसुन पुर्व तयारी सम्बन्धी संयुक्त अभ्यास
******************************
आज मिति २०८३।०२।१४गते जिल्ला रुकुम ( पुर्व) सिस्ने गाउपालिका वडा न ५ धाउन्ने स्थित सानोभेरी नदिमा जिल्ला विपद व्यवस्थापन समिति रुकुम (पुर्व) को आयोजनामा जिल्ला समन्वय प्रमुख मेघ प्रसाद श्रेष्ठ ज्यूको प्रमूख आतिथ्यतामा मनसुनजन्य विपद्को समयमा हुन सक्ने सम्भावित जोखिम तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँने उद्देश्यले नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरी बल बिच संयुक्त अभ्यास सम्पन्न ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पुर्व)तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीबाट जिल्लाका विभिन्न स्थानमा सिमा प्रारम्...
27/05/2026

जिल्ला प्रहरी कार्यालय रुकुम(पुर्व)तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीबाट जिल्लाका विभिन्न स्थानमा सिमा प्रारम्भ र सिमा समाप्त बोर्ड राखिएको।

Address


Telephone

+97788413052

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office Rukum East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Rukum East:

  • Want your organization to be the top-listed Government Service?

Share