Bluebook Renew service & Online driving license From

  • Home
  • Nepal
  • Rolpa
  • Bluebook Renew service & Online driving license From

Bluebook Renew service & Online driving license From हाम्रा सेवाहरु:ब्लुबुक नवीकरण,स्मार्टलाइसेन्स प्रिन्ट delivery,नवीकरण र इन्स्योरेन्स बिमा पनि गरिन्छ

09/04/2024

✈️

अहिले नाया सिस्टम को फर्म छजुन सुकै ठाँउ को लगि  (A,B,K,E,F,G,C,C1,j1,j2) Online license  form भर्न को लागि मेसेज वा फोन...
09/04/2024

अहिले नाया सिस्टम को फर्म छ
जुन सुकै ठाँउ को लगि (A,B,K,E,F,G,C,C1,j1,j2) Online license form भर्न को लागि मेसेज वा फोन गर्न सक्नुहुन्छ
Contact me
9766937951
9803716313
WhatsApp-=9809585087

03/04/2024

अब गर्ने हैन त!!तपाईं हरुकै घर आगन मा
समयको व्यस्तताले आफ्नो सवारी साधनको कर तिर्न जान भ्याउनुभयको छैन? छैन भने, अब ढुक्क हुनुहोस् तपाईँको साथी (बिलबुक नबिकरण)हामि ले तपाईको घर अफिसबाट ब्लु बुक पिक अप गरी नविकरण गरेर 24 घण्टा भित्रमा तपाईंको घर अफिसमा डेलिभरी गरिन्छ।
"समयमै सवारीसाधनको कर तिरौँ अनावश्यक जरिवानाबाट बचौ।"
Service charge
2 wheeler: 399 (बाइक,स्कुटर)
4 wheeler: 599 (गाडी )

हाम्रा सेवाहरु:
✅ब्लुबुक नवीकरण+TAX
✅printभएको लाइसेन्स ल्याउने
✅रुट प्रमिट नवीकरण
✅ 3rd पार्टी इन्स्योरेन्स FULL बीमा पनि गरिन्छ।
✅ब्लुबूक प्रतिलिपी (पानीले भिजेको झुत्रो हरायको) पनि काम गरिन्छ ।
✅स्मार्ट license प्रिन्ट भयको Home डेलिभरी
✅लाइसेन्स नवीकरण (सहजीकरण )
✅पुनःदर्ता (5 बर्ष नवीकरण नागेको)
✅भुक्तानी Cash & अनलाइन दुबै भुक्तानी गर्नसकिने छ ।
✅एक पटक सेवालिए पछि अर्को बर्ष अग्रिम जानकारी गरिन्छ।
✅नोट :24 घन्टामा ब्लुबूक नवीकरण गरि होम डेलिभरी गरिन्छ।
📲 सम्पर्क नः📲 9766937951 , 9809585087 दाङ,नेपाल

Address

Dang, Salyan, Rukum
Rolpa
22400

Alerts

Be the first to know and let us send you an email when Bluebook Renew service & Online driving license From posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share