भूमि प्रशासन कार्यालय,घर्तिगाउँ,राेल्पा

  • Home
  • Nepal
  • Rolpa
  • भूमि प्रशासन कार्यालय,घर्तिगाउँ,राेल्पा

भूमि प्रशासन कार्यालय,घर्तिगाउँ,राेल्पा Official page of Land Administration Office, Ghartigaun, Rolpa.
[ भूमि प्रशासन कार्यालय घर्तिगाउँ, रोल्पाको आधिकारिक फेसबुक पेज ]
(1)

मालपोत कार्यालय, घर्तिगाउ, रोल्पा

रोल्पा जिल्ला अन्तर्गत मालपोत कार्यालय, लिबाङ रोल्पा र मालपोत कार्यालय, घर्तिगाउँ रोल्पा गरि २ वटा मालपोत कार्यालय रहेका छन् । यस घर्तिगाउँ मालपोत कार्यालय, घर्तिगाउँ, रोल्पा वि.स‌ं. २०७३ सालमा स्थापना भइ २०७३ पौष ०४ गते देखि सञ्चालन भएको हो ।

यस कार्यालयको कार्यक्षेत्र भित्र साविकका गा.वि.स.हरु

१‍. थबाङ
२. राङ्सी
३. राँक
४. घर्तिगाउँ
५. पाखापानी
६. पाछाबाङ
७. तालबाङ
८. इरिबाङ
९. राङकोट
१०. कुरेली
११. ओत
१२. कोर्चाबाङ
१३. भाबाङ
१४. जिनाबाङ

सूचना ! सूचना !! सूचना !!! #सूचना
10/07/2026

सूचना ! सूचना !! सूचना !!!

#सूचना

सार्वजनिक बिदा सम्बन्धी सूचना !!! #भूमि_प्रशासन_कार्यालय_घर्तीगाउँ_रोल्पा  #भूमिप्रशासन
12/06/2026

सार्वजनिक बिदा सम्बन्धी सूचना !!!

#भूमि_प्रशासन_कार्यालय_घर्तीगाउँ_रोल्पा #भूमिप्रशासन

मिति २०८३ साल  जेठ १४ गते बिहीबारका दिन   पर्वको सार्वजनिक बिदा सम्बन्धि सूचना !!!   #भूमि_प्रशासन_कार्यालय_घर्तीगाउँ_रो...
26/05/2026

मिति २०८३ साल जेठ १४ गते बिहीबारका दिन पर्वको सार्वजनिक बिदा सम्बन्धि सूचना !!!

#भूमि_प्रशासन_कार्यालय_घर्तीगाउँ_रोल्पा #भूमिप्रशासन #घर्तीगाउँ

19/05/2026

मन्त्रालय, कार्यालयको नाम र पदनाम परिवर्तन सम्बन्धि सूचना !
#भूमि_प्रशासन_कार्यालय_घर्तीगाउँ #सूचना #भूमि

हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना 👏🎉!!!यस मालपाेत कार्यालय,घर्तिगाउँ,राेल्पामा कार्यरत ना.सु./सूचना अधिकारी ...
20/04/2026

हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना 👏🎉!!!

यस मालपाेत कार्यालय,घर्तिगाउँ,राेल्पामा कार्यरत ना.सु./सूचना अधिकारी श्री दुर्ग बहादुर घर्ती [ Durga Bahadur Gharti ] ज्यू यही बैशाख ०७ गते माडी गा.पा.-०२ घर्तीगाउँ, रोल्पा निवासी सुश्री सामना घर्तीमगर[ .magar.123276 ]का साथ वैवाहिक बन्धनमा बाँधिनु भएकोमा उहाँहरूको सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछौँ !!!

🏣 मालपोत कार्यालय घर्तीगाउँ, रोल्पा परिवार
📍 माडी-०२ घर्तीगाउँ, रोल्पा
📧 [email protected]
🌐 https::/dolma.gov.np/office/ghartigaun

#मालपोत_घर्तीगाउँ

Address

Ghartigau
Rolpa

Alerts

Be the first to know and let us send you an email when भूमि प्रशासन कार्यालय,घर्तिगाउँ,राेल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share