राजेश चौधरी समर्थक

राजेश चौधरी समर्थक Social Worker

18/08/2026
30/07/2026

हामी सबैभन्दा पहिले नेपाली हौँ।

धर्म, जात, भाषा वा समुदाय फरक हुन सक्छ, तर हाम्रो साझा पहिचान नेपाल हो। कुनै पनि उक्साहट, अफवाह वा आवेगका कारण हाम्रो सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर हुन दिनु हुँदैन।

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम अपनाउन, अपुष्ट सूचना र भडकाउने सामग्रीबाट टाढा रहन तथा शान्ति र सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछु।

हामी सबै मिलेर सहिष्णुता, आपसी सम्मान र एकताको भावनालाई अझ मजबुत बनाऔँ।

— राजेश कुमार चौधरी
प्रतिनिधि सभा सदस्य, रौतहट क्षेत्र नं. १

28/05/2026

बकर ईदको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
यो पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस्।
ईद मुबारक! 🌙

यमुनामाई राजपुर तुलसी शिव मन्दिर शिलायनश
24/05/2026

यमुनामाई राजपुर तुलसी शिव मन्दिर शिलायनश

मधेश प्रदेश प्रहरी कार्यालय (DIG कार्यालय) जनकपुरधाममा
25/04/2026

मधेश प्रदेश प्रहरी कार्यालय (DIG कार्यालय) जनकपुरधाममा

Bhetghat
16/04/2026

Bhetghat

राजदेबि  सुझाव संकलन तथा भेटघाट
15/04/2026

राजदेबि सुझाव संकलन तथा भेटघाट

माधवनारायण नगरपालिकामा सुझाव संकलन तथा भेटघाट कार्यक्रम सखुवाबा भेलही दिपहि जयनगर
12/04/2026

माधवनारायण नगरपालिकामा सुझाव संकलन तथा भेटघाट कार्यक्रम सखुवाबा भेलही दिपहि जयनगर

माधवनारायण नगरपालिकामा सुझाव संकलन तथा भेटघाट कार्यक्रम
12/04/2026

माधवनारायण नगरपालिकामा सुझाव संकलन तथा भेटघाट कार्यक्रम

माधव नारायण नगरपालिका वडा नं.  5  & 9  मा भेटघाट
12/04/2026

माधव नारायण नगरपालिका वडा नं. 5 & 9 मा भेटघाट

Address

Rautahat
Rautahat
44500

Website

Alerts

Be the first to know and let us send you an email when राजेश चौधरी समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category