02/06/2026
🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂
यस रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कुशल, निष्ठावान् एवं आदरणीय कोषाध्यक्ष श्री भोजराज भट्टराई ज्यूलाई शुभ-जन्मदिनको पावन अवसरमा संस्थाको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको कार्यकुशलता र कुशल वित्तीय नेतृत्वले हाम्रो संस्थालाई सही दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। आजको यस विशेष दिनमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
💐 जन्मदिनको लाखौं लाख शुभकामना, कोषाध्यक्ष ज्यू! 💐
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, रामपुर, पाल्पा।