Bishant Kumar Tamang

Bishant Kumar Tamang social service

हजार सपनाहरुको माया लागेर आउछ बॅाच्ने रहर जस्तो फेरी भएर आउॅछ ... ---- भजन शिरोमणि भक्तराज आचार्य ----
27/02/2024

हजार सपनाहरुको माया लागेर आउछ
बॅाच्ने रहर जस्तो फेरी भएर आउॅछ ...
---- भजन शिरोमणि भक्तराज आचार्य ----

'सङ्लो याद'               - रोशन परियार आमा हुनुहुन्थ्यो र पो आँगनमा चल्लाहरु चर्थेबेसारको बोट हुर्किन्थ्यो , सुठुनीको ब...
24/09/2023

'सङ्लो याद'
- रोशन परियार
आमा हुनुहुन्थ्यो
र पो आँगनमा चल्लाहरु चर्थे
बेसारको बोट हुर्किन्थ्यो , सुठुनीको बेलो फिँजिन्थ्यो

आमालाई देख्थ्यो
र पो पिँढीमा लेउ पलाउँथ्यो
भित्तामा ढुसी उम्रिन्थ्यो , भारमा ध्वाँसो जम्थ्यो

आमाले हेर्नु हुन्थ्यो
र पो काँक्राको चिचिलो आमातिरै फर्किन्थ्यो
फर्सीको फूलले खित्का छोड्थ्यो
करेलाको मुन्टोले थाङ्ग्रो समाउँथ्यो

आमा ब्युँझनु हुन्थ्यो
र पो एकाबिहानै कुचो उठ्थ्यो
दिनभरि दाम्लो निदाउँथ्यो , डोको भोकाउँथ्यो

आमा बोल्नु हुन्थ्यो
र पो गौंथलीले गीत गाउँथ्यो
सल्लेरीले लय सुसाउँथ्यो , झरनाले सङ्गीत भर्थ्यो

आमा हुनुहुन्थ्यो
र पो पटुकीमा हँसिया घुस्रिन्थ्यो
चुलेसी उभिन्थ्यो , सिलौटोमा लोहोरो मडारिन्थ्यो

आमा हुनुहुन्थ्यो
र पो जुनकिरीले घुर्यान देखाउँथ्यो
जस्केलाले प्वालबाट जून छिराउँथ्यो
भित्री धुरीसम्म सुस्केराले थकान उडाउँथ्यो

आमा हुनुहुन्थ्यो
र पो परेवाले सिलोक भन्थ्यो
भँगेराले भैलो भट्याउँथ्यो , कुखुराले सिदा टिप्थे

आमा हुनुहुन्थ्यो
र पो पँधेराले देवीको दर्शन पाउँथ्यो
गाग्री तिर्खाउँथ्यो
घर घरका चुराहरूले रत्यौली खेल्थे

आमा हुनुहुन्थ्यो
र पो टुकीले साँझ भेट्थ्यो
भड्डुले चुल्हो टेक्थ्यो , पसिनाले भोक पकाउँथ्यो

आमा गएदेखि
सिकुवावारि आउँछ घाम तर ओठ छुदैन
बलेसीपारि बग्छ आँशु तर आँखा सुक्दैन
नसाभरि कुद्छ रगत तर मुटु चल्दैन
मनभरि लाग्छ आगो तर याद जल्दैन

आमा हुँदा पो सब आफ्नो हुँदो रहेछ
आमा नहुँदा त शव मात्र आफ्नो हुँदो रहेछ।

I have reached 800 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉Tha...
31/03/2023

I have reached 800 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉Thank you all

After long time
15/12/2022

After long time

जिन्दगीमा यसरी मुस्कुराउनु कि दुश्मनले पनि भनोस क्या मुस्कान छ  यस्को ।
28/12/2021

जिन्दगीमा यसरी मुस्कुराउनु कि दुश्मनले पनि भनोस क्या मुस्कान छ यस्को ।

बिउटी अफ फ्लावर
15/06/2021

बिउटी अफ फ्लावर

प्रकृति
04/06/2021

प्रकृति

जिन्दगी ,सम्बन्ध र बाटोहरु कति बेला नयाँ स्वरुप मा अाउछ थाहा हुदैन।
28/05/2021

जिन्दगी ,सम्बन्ध र बाटोहरु कति बेला नयाँ स्वरुप मा अाउछ थाहा हुदैन।

Goodm morning Folks
11/01/2021

Goodm morning Folks

Black & White
01/12/2020

Black & White

Good Morning
07/10/2020

Good Morning

Address

Ramechhap

Telephone

+9779860413986

Website

Alerts

Be the first to know and let us send you an email when Bishant Kumar Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bishant Kumar Tamang:

Share

Category