करदाता सेवा कार्यालय, मन्थली

  • Home
  • Nepal
  • Ramechhap
  • करदाता सेवा कार्यालय, मन्थली

करदाता सेवा कार्यालय, मन्थली करदाता सेवा कार्यालय मन्थली
Manthali, Ramechhap
+977-048540095, 048590095
[email protected]

26/11/2025

अनलाइन मार्फत करदाता आफैले व्यक्तिगत करचुक्ता निकाल्ने तरिका

26/11/2025
26/11/2025
आन्तरिक राजस्व विभागद्वारा  मिति २०८२/0२/0९ को निर्णय अनुसार VAT को मासिक/चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन ग...
25/05/2025

आन्तरिक राजस्व विभागद्वारा मिति २०८२/0२/0९ को निर्णय अनुसार VAT को मासिक/चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन गरिएका रामेछाप जिल्लाका करदाताहरुको विवरण देहाय बमोजिम रहेको छ। यस्ता निलम्बित करदाता सगं कारोबार नगर्न आग्रह गर्दछौं ।
निलम्बनमा परे नपरेकाे जानकारी www.ird.gov.np मा गई PAN search मा हेर्न सक्नुहुन्छ ।

सम्पुर्ण करदाताहरुमा जानकारिका लागी🙏🙏निलम्बनमा परेका करदाताहरुसँग काराेबार नगर्नु हाेला। निलम्बनमा परे नपरेकाे जानकारी w...
25/05/2025

सम्पुर्ण करदाताहरुमा जानकारिका लागी🙏🙏
निलम्बनमा परेका करदाताहरुसँग काराेबार नगर्नु हाेला। निलम्बनमा परे नपरेकाे जानकारी www.ird.gov.np मा गई PAN search मा हेर्न सक्नुहुन्छ ।

मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने (नन-फाइलर रहेका) करदाताका नाममा जारी गरिएको अत्यन्त जरुरी सूचना।
27/04/2025

मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने (नन-फाइलर रहेका) करदाताका नाममा जारी गरिएको अत्यन्त जरुरी सूचना।

01/04/2025

सम्बन्धित सबैको जानकारीका लागि हाम्रो अनुरोध🙏
आर्थिक वर्ष २०८१/०८२ को कारोबारको अनुमानित करको विवरण र सो को आधारमा दाखिला गर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता वापतको अनुमानित कर यहि चैत्र मसान्तभित्र दाखिला गरी ऎन अनुसार लाग्ने शुल्क र ब्याजबाट बच्नुहोस्।
थप जानकारीको लागि करदाता सेवा कार्यालय, मन्थलीमा सम्पर्क गर्नुहोला।
सम्पर्क-०४८-५४००९५

करदाता सेवा कार्यालय मन्थलिको अत्यन्त जरुरी सूचना🙏
27/03/2025

करदाता सेवा कार्यालय मन्थलिको अत्यन्त जरुरी सूचना🙏

13/03/2025

आज २०८१ फागुन २९ गते होली पर्वको सार्वजनिक विदाका दिन समेत यस करदाता सेवा कार्यालय खुला रहनेछ ।
साथै, आर्थिक ऐनले प्रदान गरेका छुट र सुविधाहरू प्राप्त गर्ने अन्तिम दिन भएकोले छुट सुविधा प्राप्त गर्न बाँकी करदाताहरूले आय विवरण र आवश्यक विवरण बुझाउनुहुन सबै करदाताहरूलाई जानकारी गराउँदछौं ।

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवर...
25/02/2025

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!

विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवरण तथा VAT विवरण पेश नगरेका(कर कार्यालयमा धेरै वर्ष देखि सम्पर्कमा नरहेका) उमाकुण्ड गाउँपालिका भित्रका देहाय बमोजिमका करदाताहरुको लागि आर्थिक ऐेन,२०८१ ले दिएको छुट सुविधा लिने यो अन्तिम महिना (फागुन मसान्त सम्म)भएकोले समयमै स्किमको सदुपयोग गरी शुल्क तथा जरिवानाबाट बच्नुहुन हार्दिक अनुरोध गर्दछौ🙏

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवर...
25/02/2025

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!
विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवरण तथा VAT विवरण पेश नगरेका(कर कार्यालयमा धेरै वर्ष देखि सम्पर्कमा नरहेका) खाडादेवि गाउँपालिका भित्रका देहाय बमोजिमका करदाताहरुको लागि आर्थिक ऐेन,२०८१ ले दिएको छुट सुविधा लिने यो अन्तिम महिना (फागुन मसान्त सम्म)भएकोले समयमै स्किमको सदुपयोग गरी शुल्क तथा जरिवानाबाट बच्नुहुन हार्दिक अनुरोध गर्दछौ🙏

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवर...
25/02/2025

करदाता सेवा कार्यलय मन्थलीको अत्यन्त जरुरि सुचना!!!!
विगतमा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) लिई / नलिई हालसम्म आय विवरण तथा VAT विवरण पेश नगरेका(कर कार्यालयमा धेरै वर्ष देखि सम्पर्कमा नरहेका) सुनापति गाउँपालिका गाउँपालिका भित्रका देहाय बमोजिमका करदाताहरुको लागि आर्थिक ऐेन,२०८१ ले दिएको छुट सुविधा लिने यो अन्तिम महिना (फागुन मसान्त सम्म)भएकोले समयमै स्किमको सदुपयोग गरी शुल्क तथा जरिवानाबाट बच्नुहुन हार्दिक अनुरोध गर्दछौ🙏

Address

Ramechhap
45400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97748540095

Alerts

Be the first to know and let us send you an email when करदाता सेवा कार्यालय, मन्थली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to करदाता सेवा कार्यालय, मन्थली:

Share