Nepal Hindu Samaj Sewa

Nepal Hindu Samaj Sewa साथीहरु नेपाल हिन्दु सेवा समाज पेजमा जोडिनुभएको र जुड्ने सम्पूर्ण मित्रहरुलाई हामी स्वागत गर्दछौ।🙏🙏

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मजयन्ती राम नवमीको यस पावन अवसरमा, देश तथा विदेशमा रहनु भएका सम्पूर्ण भक्तजनहरूमा ...
26/03/2026

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मजयन्ती राम नवमीको यस पावन अवसरमा, देश तथा विदेशमा रहनु भएका सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। भगवान श्रीरामको आदर्श, सत्य, धर्म, र मर्यादाका प्रतीक हुन्। उहाँका शिक्षाहरूले हामी सबैलाई जीवनमा सत्य मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस्। यस शुभ अवसरमा, भगवान श्रीरामको कृपाले तपाईंहरू सबैमा सुख, शान्ति, समृद्धि, मिलोस । जय श्री राम 🙏 #नेपाल_हिन्दु_सामाज_सेवा ातन_धर्म #जयश्रीरराम

जिनके मन में राम, उनके भाग्‍य में वैकुण्‍ठ धाम... जय श्री सीताराम 🙏🙏
26/03/2026

जिनके मन में राम, उनके भाग्‍य में वैकुण्‍ठ धाम... जय श्री सीताराम 🙏🙏

"मेरे नज़ायज बच्चों तूम लोग विश्वास नहीं करोगे पर यह सच है।मुझे  #यमराज जी लेने आए थे और मैं अभी  #नरक में हूँ। तूम लोग ...
01/03/2026

"मेरे नज़ायज बच्चों तूम लोग विश्वास नहीं करोगे पर यह सच है।
मुझे #यमराज जी लेने आए थे और मैं अभी #नरक में हूँ। तूम लोग मेरी तरह चु*तिया मत बनना।" - खामेनेई!😌

फागुन १६ गते राजा सडकमा आफै उत्रिँदै:सहकारी ठग र लुसिफर हरू र यस्तै सिंहदरबार जलाउने Ngo ingo बारबारा फाउन्डेसनको हड्डी ...
28/02/2026

फागुन १६ गते राजा सडकमा आफै उत्रिँदै:सहकारी ठग र लुसिफर हरू र यस्तै सिंहदरबार जलाउने Ngo ingo बारबारा फाउन्डेसनको हड्डी खाएका विदेशी दलालहरू बाट अब यो देश जोगाउन श्री ५ ज्ञानेन्द्र आफै सडकमा १६ गते उत्रिनु हुँदै हामीहरू सबै नेपाली दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण नेपालबासी राष्ट्रियवादी शक्ति हरू सबैले साथ दिएर देश जोगाउँ। #ॐ #जयगाेरख #पृथ्वीपथ ゚viralシfypシ゚ #केपिओली

Big shout out to my newest top fans! 💎 Shambhu Prasad SahDrop a comment to welcome them to our community,  fans
26/02/2026

Big shout out to my newest top fans! 💎 Shambhu Prasad Sah

Drop a comment to welcome them to our community, fans

Jay shree sitaram 🙏🙏 Sampurna hindu sanatani maNepal Rajaj sahitko hindu adhirajya hunu parchha comments garnu hola     ...
23/02/2026

Jay shree sitaram 🙏🙏
Sampurna hindu sanatani ma
Nepal Rajaj sahitko hindu adhirajya hunu parchha comments garnu hola

Yes/No

मैं अपने  #आराध्य_महादेव को साक्षी मानकर कहता हूँ सनातन धर्म मेरे लिए केवल आस्था नहीं, मेरी पहचान है। जो इसका विरोध करेग...
22/02/2026

मैं अपने #आराध्य_महादेव को साक्षी मानकर कहता हूँ सनातन धर्म मेरे लिए केवल आस्था नहीं, मेरी पहचान है। जो इसका विरोध करेगा, उसके लिए मेरे दिल में कोई स्थान नहीं। वोट तो बहुत दूर की बात है।
#सनातन_धर्म हमारी आत्मा है, हमारी संस्कृति है, हमारा स्वाभिमान है। जो इसके विरुद्ध खड़ा होगा, उसे न हमारा विश्वास मिलेगा, न हमारा समर्थन।
राजा सहितको सनातन हिन्दू अधिराज्य अहिलेको आवश्यकता हो ।

fans Hilights

शिव की बनी रहे आप पर छाया, पलट दे जो आपकी किस्मत की काया मिले आपको वो सब अपनी जिंदगी में, जो कभी किसी ने भी न पाया।ॐ नमः...
14/02/2026

शिव की बनी रहे आप पर छाया, पलट दे जो आपकी किस्मत की काया मिले आपको वो सब अपनी जिंदगी में, जो कभी किसी ने भी न पाया।

ॐ नमः शिवाय ! महाशिवरात्रि 2026 की शुभकामनाएं।

11/01/2026

रुपनी पालिका अध्यक्षको अभिव्यक्ति आपत्तिजनक छ।
एकपक्षीय कुरा सुनेर अध्यक्षले अभिव्यक्ति दिएका छन्, जुन दुर्भाग्यपूर्ण हो। वास्तवमा उक्त भिडियोमा हिन्दु युवाहरूले मुस्लिमलाई उक्साउने वा आक्रमण गर्ने होइन, बरु हिन्दु विरुद्ध गलत अभिव्यक्ति दिने र हिन्दु छोरी चेली लाई गलत अपशब्द बोल्ने र हिन्दु देबि देवता माथी गलत टिप्पणी गर्ने गतिविधिको प्रतिकार मात्र गरेका देखिन्छन्। तर अध्यक्षले तथ्य नबुझी सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै हिन्दु युवाहरूलाई गलत साबित गर्ने प्रयास गरेका छन्, जुन जिम्मेवार पदमा बसेका व्यक्तिका लागि उपयुक्त हुँदैन।
यस्ता संवेदनशील विषयमा धारणा राख्नु अघि निष्पक्ष छानबिन र सबै पक्षको कुरा सुन्नु आवश्यक हुन्छ।
मेयर साहब ताली एक हातले बाँच्दैन। दुई हातले बाँच्छ। त्यही भएर स्वच्छ निष्पक्ष छानबिन हुनु आवश्यक छ। हाम्रो देवी देवता मठ मन्दिर धार्मिक स्थलमा मुस्लिम समुदायका व्यक्तिहरूले हाम्रो धर्मप्रति घिनलाग्दो अव शब्दहरू प्रयोग गरिन्छ तपाईँको ध्यान त्यता तिर पनि जाओस्।
जय श्री राम जय सनातनी हर हर महादेव 🙏🙏🙏 #

28/11/2025

एकपक्षीय मुस्लिम आयोग चलाएर एक पक्षलाई दमन गरि अर्को पक्षलाई उत्थान गर्दै देशलाई धर्मनिरपेक्षको आड बनाएर इस्लामिक राष्ट्र बनाउने षड्यन्त्रले थिचेको राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले आरोप लगाएका छन् । #हिन्दु_राष्ट्र_नेपाल #धर्मो_रक्षति_रक्षितः #नेपाल_हिन्दू_समाज_सेवा #हिन्दू_सम्राट_सेना ्री_राम #नेपालहिन्दुराष्ट्र

काठमाडौँमा पत्रकार सम्मेलन गरी  #मुस्लिम अगुवाहरूले ४० लाख जनसङ्ख्या भएको दाबी गरेका छन्—  #जुन दाबी आधिकारिक तथ्याङ्कसँ...
27/11/2025

काठमाडौँमा पत्रकार सम्मेलन गरी #मुस्लिम अगुवाहरूले ४० लाख जनसङ्ख्या भएको दाबी गरेका छन्— #जुन दाबी आधिकारिक तथ्याङ्कसँग मेल नखाने भएकाले यसले गम्भीर प्रश्न खडा गरेको छ।
त्यसभन्दा गम्भीर कुरा: कार्यक्रममै एक मुस्लिम महिला द्वारा प्रधानमन्त्री सुशील कार्कीज्यूमाथि गरिएको खुला गाली–गलौज पूर्ण रूपमा अस्वीकार्य र कानुनविरुद्धको कृत्य हो।

सुशील कार्कीज्यूले ग्रन्थमा उल्लेखित तथ्य मीडिया,इस्लामिक schoolar हरू द्वारा लेखिएको पुस्तक हरू लाई आधार मानेर अभिव्यक्ति दिनु भएको कुरा स्पष्ट भइसकेको अवस्थामा यस्तो मुस्लिम महिला द्वारा अभद्र व्यवहार कुनै हालतमा स्वीकार्य हुँदैन।

#नेपाल_हिन्दू_समाज_सेवा द्वारा सम्बन्धित निकायहरूलाई उक्त महिलामाथि तुरुन्तै कानुनी कारबाही गर्न माग गर्दछौँ।
राष्ट्रको पदाधिकारीलाई लक्षित गरेर गरिने गाली–गलौज सहन गरिँदैन।
कानुन सबैका लागि एउटै हो।
#धर्मो_रक्षति_रक्षितः 🙏🚩
#हिन्दु_राष्ट्र_नेपाल 🙏🚩

Address

Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Nepal Hindu Samaj Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share