01/02/2023
मेरो देशको पानी,छिमेकी राष्ट्र पुग्दा गंगा हुन पुग्छ् ।
मेरो देशको ढुगां,छिमेकी राष्ट्र पुग्दा भगवान हुन पुग्छ् ।
मेरो देशको माटो,छिमेकी राष्ट्र पुग्दा चन्दन हुन पुग्छ्।
मेरो देशको झार,छिमेकी राष्ट्र पुग्दा जडीबुटी हुन पुग्छ्!
मेरो देशको शैनिक,छिमेकी राष्ट्र पुग्दा विर गोरखाली हुन पुग्छ्!
तर विडम्बना यस्तो देशका हाम्रा नेता,छिमेकी राष्ट्र पुग्दा उनिहरुको गुलाम अनी दलाल हुन पुग्छ्!