Jogendra Bhagat

Jogendra Bhagat Jogendra Bhagat is a renowned Nepal Jaan Sewa Shree awardee philanthropist from Saptari, Nepal.

Jogendra Bhagat is a renowned Nepal Jaan Sewa Shree (Nepal's National Presidential Award) awardee philanthropist from Saptari, Nepal who has made contributions in the fields of education, health and other social sectors which includes donations to institutions like Nepal Armed Police Force, Nepal Police, Community Schools, Nepal Redcross, Lions Club, among others.

23/11/2022

मलाई सप्तरी निर्वाचन क्षेत्र नं. ३ 'क' मा ७३४१ मतदिनु हुने जनता जनार्दनलाई हृदय देखि धन्यबाद । म आफ्नो कर्तव्यपथ र जनसेवामा सदैव झैँ तत्पर रहनेछु ।

19/11/2022

म माथि उमेदवार मो. समिम द्वारा रूपनी वाड नं. ६ मा आत्मघाती हमला भएको छ । ईश्वरको कृपाले म अहिले प्रहरीको मदतले सुरक्षित स्थानमा छु । चलखेलको सूचना पाएर प्रहरीलाई जानकारी गराई प्रहरी खटिसकेको थियो, हामी मुख्य प्रवेश बाटो बाटोमा बसेका थियौं, समिम सहित उसको गाडीमा रहेका ८ -१० गुण्डाहरूले आक्रमण गरे, गाडिको सिसा तोडफोड गरे । म संग रहेको मेरो चालक र एक जना सहयोगी माथि हातपात गरे । हामी अहिले सुरक्षित छौँ ।

कुनै तथाकथित पित्त पत्रकारले  मेरो इन्टरभ्यू लिएपछि पैसाको बारगेनीङ् गरेको थियो, मैले ख्याल गरिन । पछि बदनीयतपूर्ण डङ्ले...
17/11/2022

कुनै तथाकथित पित्त पत्रकारले मेरो इन्टरभ्यू लिएपछि पैसाको बारगेनीङ् गरेको थियो, मैले ख्याल गरिन । पछि बदनीयतपूर्ण डङ्ले मैले गाडिको भांडा दिदै गर्दा पैसा गन्दै गरेको भिडियो राखी, निर्वाचन आचारसंहिता विपरीत दुषप्रचार एवं मानहानी हुने भ्रामक समाचार प्रेषित गरेको छ । कार्यवाहिको लागि जिल्ला निर्वाचन आयोग र पत्रकार महासंघ एवं प्रेस काउंसिल लाई ध्यानाकर्षण गराउँदछु।

आजीवन अनवरत समाजसेवा म लागल छि, जनताक प्रेम आ विश्वास स नवीन उत्साह भरल अछि  । जनसभा सभक इक झलक ।
15/11/2022

आजीवन अनवरत समाजसेवा म लागल छि, जनताक प्रेम आ विश्वास स नवीन उत्साह भरल अछि । जनसभा सभक इक झलक ।

जनता दरबार, जनाशीष ।
15/11/2022

जनता दरबार, जनाशीष ।

15/11/2022

अपने सभक प्रेम आ विश्वास हमर प्रेर्णा आ ऊर्जाक स्रोत छि ।

12/11/2022

जनआशिष आ जनप्रेम । मेरो जीवन नै समाज सेवामा बितेको छ ।

09/11/2022

हरेक गाम हर एक टोल के भ्रमण कऽरहल छि ।
सबकोई मिलिके करु तैयारी,
आब हेतै रूपनी, शम्भूनाथ आ बिष्णुपुर
विकासमें सबसँ अगाड़ी ।

सम्पूर्ण मैथिलानी महिला दीदी बहिन सबकेँ सामा चकेवाक बहुत रास शुभकामना।
07/11/2022

सम्पूर्ण मैथिलानी महिला दीदी बहिन सबकेँ सामा चकेवाक बहुत रास शुभकामना।

जनप्रिय दानवीर समाजसेवी श्री जोगेन्द्र भगत ज्यू  जनता माझ ।
05/11/2022

जनप्रिय दानवीर समाजसेवी श्री जोगेन्द्र भगत ज्यू जनता माझ ।

Address

Galla Line, Vaishnav Kali Mandir Road
Rajbiraj
56401

Telephone

+9779807701150

Website

Alerts

Be the first to know and let us send you an email when Jogendra Bhagat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category