Routine of pyuthan

Routine of pyuthan पेज लाई follow गरी हामी लाई साथ दिनू होला।💗🙏

11/04/2026

३५ वर्षका प्रधानमन्त्री, ३७ वर्षका गृहमन्त्री, 25 बर्षको उपसभामुख...,
अनि ५५ वर्षका विद्यार्थी नेता !😂

प्युठानको छेडाघाटको आ'ग ला'गी ७ घण्टापछि नि'यन्त्रणमा, १३ जनाको घरगोठ ज'ले
05/04/2026

प्युठानको छेडाघाटको आ'ग ला'गी ७ घण्टापछि नि'यन्त्रणमा, १३ जनाको घरगोठ ज'ले

29/03/2026

पोखरीमा पानी सुकेपछि का माछाहरुको तड्पाई
😶

बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै १. बालेन शाह — प्रधानमन्त्री२. स्वर्णिम वाग्ले — अर्थमन्त्री३. शिशिर खन...
27/03/2026

बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री

18/03/2026

ग्याँस लुकाएको, बढी मूल्य लिएको वा अवैध कारोबार गरेको भेटिएमा ११३७ (1137) मा फोन गरेर खबर गरिदिनुहोला !

12/03/2026

निर्वाचन आयोगले समानुपातिक तर्फको ११० सिट भाग लगाएको छ:-
राष्ट्रिय स्वतन्त्र पार्टी ५७ सिट
नेपाली कांग्रेस पार्टी २० सिट
नेकपा एमाले १६ सिट
नेकपा ९ सिट
श्रम संस्कृति पार्टी ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट

लुम्बिनी प्रदेशमा १ लाख मत बदर भए । दुईटा चुनाब चिन्हमा मत दिएपछि धेरै मत बदर ।
12/03/2026

लुम्बिनी प्रदेशमा १ लाख मत बदर भए । दुईटा चुनाब चिन्हमा मत दिएपछि धेरै मत बदर ।

"हामी कस्तो समाजमा बाँचिरहेका छौँ, जहाँ हाम्रा छोरी-चेलीहरू सुरक्षित छैनन्? इनिशा बिकको घटना एउटा व्यक्तिको मात्र पीडा ह...
11/03/2026

"हामी कस्तो समाजमा बाँचिरहेका छौँ, जहाँ हाम्रा छोरी-चेलीहरू सुरक्षित छैनन्? इनिशा बिकको घटना एउटा व्यक्तिको मात्र पीडा होइन, यो सिंगो समाजको हार हो। न्यायको ढोका ढक्ढक्याउन ढिलो नगरियोस्। दोषीलाई कारबाही गर, पीडितलाई न्याय देउ! ⚖️💔

प्युठानबाट नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका प्रध्यापक डा. गाेबिन्दराज पाेख्रेलले चुनाबि खर्च निर्वाचन कार्यालय...
11/03/2026

प्युठानबाट नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका प्रध्यापक डा. गाेबिन्दराज पाेख्रेलले चुनाबि खर्च निर्वाचन कार्यालयमा पेश गर्दै सार्बजनिक गर्नु भएको छ !

09/03/2026

स्वर्गद्वारी नगरपालिकाको प्रत्यक्ष र समानुपातिकको अन्तिम मत परिणाम ।
स्वर्गद्वारी नगरपालिका
घण्टी : 3476 ( प्रत्यक्ष ) , 3773 ( समानुपातिक )
सुर्य : 2549 ( प्रत्यक्ष ) , 2446 ( समानुपातिक )
रुख : 2017 ( प्रत्यक्ष ) , 1651 ( समानुपातिक )
तारा : 1239 ( प्रत्यक्ष ) , 1165 ( समानुपातिक )
गिलास : 1664 ( प्रत्यक्ष ) , 1680 ( समानुपातिक )

07/03/2026

प्यूठानमा ३.८९ % प्रतिशत अर्थात ३२८७ वटा मत बदर भएको छ ।

रास्वपाका उम्मेदवार  सुशान्त वैदिकले २७४६९ मतले बिजयी congratulations 🎉सुसान्त वैदिक - रास्वपा - 27469डा.गोबिन्दराज पोख्...
07/03/2026

रास्वपाका उम्मेदवार सुशान्त वैदिकले २७४६९ मतले बिजयी congratulations 🎉
सुसान्त वैदिक - रास्वपा - 27469
डा.गोबिन्दराज पोख्रेल - कांग्रेस - 18338
सूर्य थापा - नेकपा एमाले - 16710
कृष्णध्वज खड्का : नेकपा - 9074
तिलक जिसी - राजमो - 7654

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Routine of pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of pyuthan:

Share