हेम जङ गुरुङ जिताऔं अभियान / Hem Jung Gurung Kaski - 2

  • Home
  • Nepal
  • Pokhara
  • हेम जङ गुरुङ जिताऔं अभियान / Hem Jung Gurung Kaski - 2

हेम जङ गुरुङ जिताऔं अभियान / Hem Jung Gurung Kaski - 2 इन्जिनियर हेम जङ गुरुङ
केन्द्रिय उपाध्यक्ष - राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)

05/03/2026

पोखरा क्षेत्र न २ अन्तर्गत जम्मा खसेको मत परिणाम
वडा न ४ = १७३६
वडा न ७ = ३३६४
वडा न ८ = ४५६३
वडा न ९ = ३५१६
वडा न ११ = ४५६१
वडा न १५ = ५७९१
वडा न १६ = ७५७५
वडा न १७ = ७३९६
वडा न २० = २४७८
वडा न २१ = ५६३३
वडा न ३३ = ६१४१
जम्मा = ५२७५४

02/03/2026

लमजुङको दुर्गम गाउँबाट इन्जिनियर हुँदै, सरकारी जागिर छोडेर राजनितिमा होमिएका कास्की - २ का उम्मेदवार ई. हेम जङ गुरुङ भन्नुहुन्छ "बालेनले सुकुम्बासीको बस्ती उठाएर हार्ने भएपछि काठमाडौ छोडेर झापा हिडे ।"

02/03/2026
02/03/2026

अनान्त स्वामी श्री १००८ महामण्डेश्वर श्री आत्मनन्द स्वामिजीद्वारा कास्की -२ उम्मेदवार ई. हेम जङ गुरुङलाई समर्थन

02/03/2026

हलोमा आफ्नो अमूल्य भोट हालौं, कास्की–२ का उम्मेदवार इन्जिनियर हेमजङ्ग गुरुङलाई विजय गराऔं ...
राष्ट्रिय प्रजातन्त्र पार्टी – जिन्दाबाद ! भोट के मा – हलोमा !

02/03/2026

नेतृत्व मात्रै होइन, अब जनताको अवस्था परिवर्तनका लागि कास्की–२ मा ई. हेम जंग गुरुङलाई हलो चिन्हमा मत हालेर विजयी गराऔँ ।

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when हेम जङ गुरुङ जिताऔं अभियान / Hem Jung Gurung Kaski - 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category