Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य बिमा कार्यक्रम (Health Insurance Program)

स्वास्थ्य बीमा सम्बन्धी जानकारी
29/05/2024

स्वास्थ्य बीमा सम्बन्धी जानकारी

15/05/2024

स्वास्थ्य बीमा सम्बन्धी समाचार

स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा
08/03/2024

स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा

सेवा प्रदायकहरूसँग शर्त तोकेर लिखित सम्झौता गरि सञ्चालन गरिएको यो कार्यक्रममा चाहे नयाँ नियम बनाउँदा होस्, सुवि....

02/03/2024

आजै स्वास्थ्य बीमा गरि ढुक्क बनौं

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत ज्यू  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमा...
28/02/2024

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत ज्यू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको अनुगमनको क्रममा अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमको समेत निरीक्षण गर्नुहुँदै ।

17/02/2024

के तपाईं गर्भवती हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको लागि स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम कम्तिमा ८ पटक गर्भ जाँच गराऔं ।

06/02/2024

नवजात शिशुको शारीरिक तथा मानसिक विकाशको लागि स्तनपान अति नै महत्वपूर्ण हुन्छ, सजिलोको लागि बट्टाको दुध खुवाउने नगरौं ।
"सबैले बुझौं, सधैं बुझौं ! स्तनपान नवजात शिशुलाई हुन्छ वरदान"

03/02/2024

बच्चालाई कुपोषण भए नभएको हेरेर थाहा हुदैन तसर्थ स्वास्थ्य संस्थामा गई परिक्षण गराऔँ ,कुपोषण हुनबाट वचाऔँ ।

01/02/2024

स्वास्थ्य संस्थामा गएर नवजात शिशु र आमाको नियमित स्वास्थ्य जांच गर्नुपर्दछ।

31/01/2024

सामाजिक सञ्जालको माध्यमबाट आफ्ना बालबालिकामा हुनसक्ने दुर्व्यवहार प्रति बेलैमा सजग बनौं ।

स्वास्थ्य बीमा बोर्डले औषधिहरुको मूल्य निर्धारण  सम्बन्धमा बोर्डको तर्फ बाट तयार गरेको प्रस्तावमा सुझाब माग गरेको हुँदा ...
27/01/2024

स्वास्थ्य बीमा बोर्डले औषधिहरुको मूल्य निर्धारण सम्बन्धमा बोर्डको तर्फ बाट तयार गरेको प्रस्तावमा सुझाब माग गरेको हुँदा मूल्य सम्बन्धि आवश्यक सुझाबहरु पत्रमा तोकिएको इमेलमा पठाईदिनुहुन अनुरोध छ । बीमा बोर्डले तयार गरेको औषधिको प्रस्तावित मूल्यसुचि बोर्डको वेबसाइट www.hib.gov.np मा रहेको छ ।

Address

Western Regional Hospital
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Health Insurance Program of Government of Nepal

Implementation of Government Health Insurance program in Nepal